स्वाश्थ्य खबर » Home
घरमै पाइने हामीले नचिनेको अचुक औसधी पुदिना, यस्ता छन् फाइदै फाइदा

घरमै पाइने हामीले नचिनेको अचुक औसधी पुदिना, यस्ता छन् फाइदै फाइदा

गाढा हरियो रंगको तुलसी जस्तै स–साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ । बाह्ै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ । आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण,... पुरा पढ्नुहोस ..

देउवा सरकारलाई ठुलो झट्का, अनसन तोडेको केहि दिनमै फेरी १२ औ अनसन बस्ने डा. केसीको चेतावनी

देउवा सरकारलाई ठुलो झट्का, अनसन तोडेको केहि दिनमै फेरी १२ औ अनसन बस्ने डा. केसीको चेतावनी

काठमाडौँ- डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन तत्काल फिर्ता नलिए १२औँ अनशन बस्ने चेतावनी दिएका छन्। डा. केसी ११औँ अनशन बसेकै अवस्थामा त्रिविले काठमाडौँ नेसनललाई सम्बन्धन दिएको हो। त्रिविले सर्वोच्च अदालतको आदेशलाई देखाएर २० दिनअघि सम्बन्धन दिए पनि यसबारे आज मात्र खुलासा भएको हो। सर्वोच्च अदालतको मानहानी सम्बन्धी... पुरा पढ्नुहोस ..

जनतालाई सस्तोमा सेवा दिदा पनि  करोड बढी आन्दानी

जनतालाई सस्तोमा सेवा दिदा पनि करोड बढी आन्दानी

चितवन : आफ्नै फार्मेसी सञ्चालनबाट भरतपुर अस्पतालले करोड आम्दानी गरेको छ। विरामीलाई सस्तोमा औषधी विक्री गरेर पनि नाफा गरेर अस्पतालको आम्दानी बृद्धि गरेको छ। फार्मेसी सञ्चालनबाट अस्पतालले ९ महिनामा १ करोड ६ लाख ५० हजार आम्दानी गरेको छ। चितवनको एक मात्र सरकारी भरतपुर अस्पतालले गतवर्षदेखि आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको हो । यसअघि अस्पतालले नीजि फार्मेसीलाई मासिक १७... पुरा पढ्नुहोस ..

अन्ततः डाक्टर गोबिन्द केसीले अनशन तोड्दै

अन्ततः डाक्टर गोबिन्द केसीले अनशन तोड्दै

काठमाण्डु, ३१ साउन – सरकार आज साँझसम्म प्राध्यापक डा. गोविन्द केसीको अनशन तोडाउने गरी कसरतमा जुटेको छ। त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले एकपछि अर्को गर्दै सरोकारवालासँग छलफल गरिरहेका छन्।स्रोतका अनुसार सरकारले केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन अनुसारनै राष्ट्रिय चिकित्सा विधेयक पास गर्ने र मनशायपत्र प्राप्त गरेका मेडिकल कलेज ‘आवश्यक परे किन्ने’ निर्णय... पुरा पढ्नुहोस ..

बोल्न सकेनन् डा केसी, मुटुको चाल नियन्त्रणमा नआए मृत्युसमेत हुन सक्ने जोखिम

बोल्न सकेनन् डा केसी, मुटुको चाल नियन्त्रणमा नआए मृत्युसमेत हुन सक्ने जोखिम

काठमाडौं,साउन ३०- गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पुर्‍याउने मुख्य मागसहित २१ दिनदेखि आमरण अनशनरत प्राडा गोविन्द केसी आइतवार आफूलाई भेटन आएका कांग्रेस नेता रामचन्द्र पौडेलसँग बोल्न सकेनन् । पौडेलसंग थोरै बोल्ने प्रयास गर्नासाथ केसीको सास बढ्यो, मुटुको चाल एक्कासी प्रतिमिनेट दुई सयभन्दा बढी भयो, अनि वार्तालापै रोक्नुपर्‍यो । त्यसपछि उनीसँगै... पुरा पढ्नुहोस ..

डा.केसीको मुटु कुनै पनि बेला बन्द हुनसक्छ : चिकित्सक

डा.केसीको मुटु कुनै पनि बेला बन्द हुनसक्छ : चिकित्सक

श्रावण २८, २०७४- अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकले डा. केसीलाई कुनै पनि समय मुटु अचानक बन्द हुन सक्ने समस्या आउँने वा संक्रमण हुनसक्ने सम्भावना औंल्याएका छन् । त्रिवि शिक्षण अस्पताल हातामा उनले जारी राखेको आमरण अनसन शनिबार २० औं दिनमा पुगेपछि उनको उनको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकहरुले शनिबार यस्तो खतरा औंल्याएका हुन् । उनको... पुरा पढ्नुहोस ..

सुत्केरी ब्यथा लागेर अस्पताल जादै गर्दा बाढीले जीप सहित बगाएर एकै परिवारका ६ जनाको मृत्यु

सुत्केरी ब्यथा लागेर अस्पताल जादै गर्दा बाढीले जीप सहित बगाएर एकै परिवारका ६ जनाको मृत्यु

रौतहट : बाढीले जीप बगाउदा रौतहटमा सुत्केरी गराउन स्वास्थ्यसस्थामा जादै गर्दा छ जनाको मृत्यु भएको छ । राजपुर गापालिका–३ स्थित बमनहरले बाध भत्किदाँ दउनीहरु चढेको जीप परेको थियो । मृत्यु हुनेमा परोहा गाउपालिका ३ लौकाहाका ३२ वर्षीय चन्दन यादव, उनको श्रीमती सर्मिला यादव, आमा सुमित्रादेवी, भाउजु ललिता देवी, भतिजा सरोज यादव र छोरी छोटु यादवको बाढीले बगाउदा मृत्यु भएको स्थानीय... पुरा पढ्नुहोस ..

दुई दिनमा अस्पताल भित्रै कसरी गयो २० बालबालिकाको ज्यान ?

दुई दिनमा अस्पताल भित्रै कसरी गयो २० बालबालिकाको ज्यान ?

भारतको गोरखपुर जिल्लास्थित बिआरडी मेडिकल कलेजमा ४८ घण्टामा २० जना बालबालिकाको मृत्यु भएको समाचार छ। अस्पतालमा अक्सिजनको आपूर्ति बन्द भएका कारण ती बालबालिकाको मृत्यु भएको समाचार एजेन्सी पिटीआइलाई उदृत गर्दै बिबिसिले जनाएको छ। उत्तर प्रदेश सरकारले भने अस्पतालमा अक्सिजनको कमीले बिरामीको मृत्यु भएको खबर भ्रामक भएको ट्वीट गरेको छ।यूपी सरकारको आधिकारिक ट्वीटमा भनिएको... पुरा पढ्नुहोस ..

डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै जोखिममा, चिकित्सकले आकस्मिकबाहेक सबै सेवा छाडे

डा. केसीको स्वास्थ्य अवस्था अत्यन्तै जोखिममा, चिकित्सकले आकस्मिकबाहेक सबै सेवा छाडे

साउन २६, चिकित्सा शिक्षामा सुधार माग राखेर १७ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोमिपुर्ण अवस्थामा पुगेको चिकित्सकले बताएका छन् । चिकित्साकहरुले डा. केसीको स्वास्थ्यमा संक्रमणको उच्च जोखिम बढेको भन्दै बिशेष कारणबाहेक नजिक जान र भेट्नसमते रोक लगाएका छन् । केसीको स्वास्थ्य अवस्था अनुगमन गरिरहेको चिकित्सक टोलीका तर्फबाट वरिष्ठ फिजिसियन... पुरा पढ्नुहोस ..

नेपाली क्यानसर बिज्ञलाई चीन सरकारले दियो ठुलो सम्मान, यस्तो  विशिष्ट पदमा नियुक्त

नेपाली क्यानसर बिज्ञलाई चीन सरकारले दियो ठुलो सम्मान, यस्तो विशिष्ट पदमा नियुक्त

चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय विभागको संयोजकमा नियुक्त नेपाली प्राध्यापक डा राजिवकुमार झा । तस्बिर : एकराज पाठक, रासस काठमाडौं: क्यान्सर बिज्ञ नेपाली युवा प्राध्यापक राजीवकुमार झाले चीनको उच्चतहमा नियुक्ति पाएका छन् ।... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै