मुख्य समाचार » Home
पुर्व सांसदलाई विलासी सुबिधा र पेन्सन दिन काङ्ग्रेसको चलखेल शुरु

पुर्व सांसदलाई विलासी सुबिधा र पेन्सन दिन काङ्ग्रेसको चलखेल शुरु

संविधान सभाबाट रुपान्तरि संसद्को कार्याकाल सकिनै लाग्दा पुर्वपदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउन चलखेल सुरु भएको छ । महिनौँदेखि संसद्को राज्यब्यवस्था समितिमा रहेको पुर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पुर्व सांसद्लाई पेन्सन सुविधा घुसाएर पारित गर्ने कसरत सुरु भएको हो । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म... पुरा पढ्नुहोस ..

देउवाका जम्बो मन्त्रीलाई तलब खुवाउनै हम्मे हम्मे

देउवाका जम्बो मन्त्रीलाई तलब खुवाउनै हम्मे हम्मे

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वभाविक रूपमा मन्त्रीको संख्या बढाएर ५४ जना पुर्‍याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे परेको छ। बढीमा ४० जना मन्त्रीको अनुमान गरेर वार्षिक बजेट तयार पारेको कार्यालयले थप १४ मन्त्रीलाई तलब खुवाउन करिब १० करोड रुपैयाँ नपुग्ने जनाएको छ। प्रधानमन्त्री कार्यालयको आर्थिक प्रशासन... पुरा पढ्नुहोस ..

माओबादीका गाउपालिका अध्यक्ष बने सुन तस्करीका मुख्य नाइके

माओबादीका गाउपालिका अध्यक्ष बने सुन तस्करीका मुख्य नाइके

काठमाडौं: पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन्। दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार छन् । सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका... पुरा पढ्नुहोस ..

स्मार्ट सिटि हेर्न बिद्या सुन्दर सहित १० मेयर कोरिया उडे

स्मार्ट सिटि हेर्न बिद्या सुन्दर सहित १० मेयर कोरिया उडे

काठमाडौ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित १० जना मेयर साताव्यापी कोरिया भ्रमणमा जाने भएका छन्। पोखरा, बुटवल, विराटनगर, बनेपा सहितका १० नगरपालिकाका मेयर आजै कोरिया तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए। आजै राति ११ बजेको फ्लाइटमा उनीहरु कोरिया जाँदैछन्। २५ र २६ गते हुने 'मेयर फोरममा सहभागी... पुरा पढ्नुहोस ..

मिष्टर एण्ड मिस आर्डेनको उपाधि बिशाल न्युरे र रिया गैरेलाई…

मिष्टर एण्ड मिस आर्डेनको उपाधि बिशाल न्युरे र रिया गैरेलाई…

आशा खरेल/ सुनौलो नेपाल-  चितवनमा हालै सम्पन्न मिष्टर एण्ड मिस आर्डेन चितवन २०७४” को उपाधि पुरुषतर्फ विशाल न्यूरे र महिलातर्फ रिया गैरेले हात पार्न सफल भएका छन् । विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले कार्यक्रमको निर्णायकको भूमिका निभाएका थिए । कार्यक्रमको निर्णायकहरुमा नेपाली सिने क्षेत्रकी चर्चित नायिका रजिना केसी,निर्देशक विमल पौडेल,युवा व्यवसायी राकेशमान... पुरा पढ्नुहोस ..

नेपालको बिकासमा कायापलट पार्न चीनबाट नेपाल आइपुग्यो यस्तो मेसिन..

नेपालको बिकासमा कायापलट पार्न चीनबाट नेपाल आइपुग्यो यस्तो मेसिन..

सुनौलो नेपाल- चीनको समुद्रपार इन्जिनियरिङ ग्रुप र चिनियाँ रेलवे ब्यूरो लिमिटेडको संयुक्त निर्माणमा बनेको डबल शिल्ड टनेल बोरिङ मेशिन नेपाल पुगेको छ। नेपालको इतिहासमै यस्तो खाले उत्खनन् मेशिन पहिलो पटक भित्रिएको हो। चीनको एउटा प्रमुख अनलाइनले जनाए अनुसार २ महिना अघि चीनको शाङ्हाईमा निर्माण सम्पन्न भएर कलकत्ता भन्सारमा पुगेपछि अगष्ट २७ मा कलकत्ता भन्सारको सबै क्लियरेन्स... पुरा पढ्नुहोस ..

नेपाल आइडलका प्रतिस्पर्धीलाई यतिसम्मको सुरक्षा दिईदै ..

नेपाल आइडलका प्रतिस्पर्धीलाई यतिसम्मको सुरक्षा दिईदै ..

काठमाडौं : नेपाल आइडलमा उत्कृष्ट चारसम्मको यात्रा तय गरेका सागर आलेमगरका लागि शुक्रबार साँझ नमीठो क्षण सावित भएको छ । यो एक चरणमात्रै पार गरेको भए उनी घटीमा पनि १० लाख रुपैयाँ पुरस्कारको हकवाला बन्थे । उच्च सुरक्षाका साथ एपीवान एचडी टेलिजिभन टोलीसहित चार महिनापछि परिवारसँग भेट गर्न पाउँथे । ती क्षणहरू टेलिभिजनमार्फत लाखौं दर्शकमाझ पुग्थ्यो । अन्तिम प्रतिस्पर्धाका लागि... पुरा पढ्नुहोस ..

२० करोड बुझाएर यसरी ल्याइएको थियो ८८ किलो सुन, बाहिरियो यस्तो गोप्य योजना

२० करोड बुझाएर यसरी ल्याइएको थियो ८८ किलो सुन, बाहिरियो यस्तो गोप्य योजना

क्षेत्रपाटीबाट गत आइतबार राति बरामद भएको ८८ किलो सुन खरिदका लागि तस्करले २० करोड धरौटी राखेको खुलेको छ। तस्करले २० करोड रुपैयाँ मात्र धरौटी राखेर बाँकी रकम भनेको ठाउँमा पुगपछि दिने शर्तमा सुन काठमाडौं भित्र्याइएको प्रहरी अनुसन्धानबाट खुलेको हो। सो रकम धरौटी राखेपछि चिनियाँ व्यापारीले किस्ता किस्तामा सुन पठाएका हुन्। सो सुन काठमाडौं ल्याएर भारतको कोलकाता लैजाने योजना... पुरा पढ्नुहोस ..

रन्जु दर्शना  र किशोरले दिए बिद्या सुन्दर शाक्यलाई यस्तो कडा चेतावनी

रन्जु दर्शना र किशोरले दिए बिद्या सुन्दर शाक्यलाई यस्तो कडा चेतावनी

सय दिनअघि काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनमा रञ्जु दर्शना र किशोर थापा आपसमै भिडेका थिए। विवेकशील नेपाली दलकी रञ्जु र साझा पार्टीका किशोरले धेरैलाई चकित पार्ने गरी उल्लेखनीय मत ल्याए। त्यतिबेला धेरैले भनेका थिए, ‘यी दुवै पार्टी मिलेर एउटै उम्मेदवार उठाएका भए पुराना दललाई कडै चुनौती हुन्थ्यो।’ आखिरमा दुवै पार्टी एक भएर विवेकशील साझा पार्टी स्थापना भयो। र, बिहीबार... पुरा पढ्नुहोस ..

आफ्नै घरमा थुनिय संघीय समाजवादी फोरमका उपाध्यक्ष

आफ्नै घरमा थुनिय संघीय समाजवादी फोरमका उपाध्यक्ष

राजविराज संघीय समाजवादी फोरम नेपालले टिकट वितरणमा धाँधली गरेको भन्दै कार्यकर्ताहरुले नेताहरुविरुद्ध नाराबाजी सुरु गरेका छन्, टिकट वितरणमा धाँधली विरोध स्वरुप पार्टीका केन्द्रीय उपाध्यक्ष तथा दुई नम्बर प्रदेशकका प्रादेशिक संयोजक रेनुकुमार यादवलाई कार्यकर्ताहरुले उनकै घरमा थुनेर राखेका छन्। विगत दुई घन्टादेखि उपाध्यक्ष यादवलाई घरमै थुनेर राखेका हुन्। राजविराजस्थित... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै