ब्लग » Home
कहिलै बिर्सन नसकिने विदेशका यातनाहरु…!

कहिलै बिर्सन नसकिने विदेशका यातनाहरु…!

पृथीछक बुढा मगर प्रदेशमा पाँच दिन भोको हुँदाको क्षण बिहे भएको ८ महिना पछि, श्रीमती गर्भवती थिईन । चटक्कै छोडी, जुन महिना २००४ को एउटा रात, गर्मी मौसमको उच्चतम बिन्दुमा पुगिसकेको थियो अरवको देशमा । खाडी देश युएईको सुबिधा सम्पन्न दुबई अन्तरास्ट्रिय विमान स्थलमा ओर्लिने बेला लाग्यो, म स्वर्गको यात्रामा निस्किसकेको छु । यहाँ सुन फल्छ । रुखमा दिराहम टिप्न पाइन्छ । यस्तै लागेको... पुरा पढ्नुहोस ..

धोकेबाज पुरुषको त्यो पापी मनले बिचल्ली बनायो।

धोकेबाज पुरुषको त्यो पापी मनले बिचल्ली बनायो।

“आयुष्मा.. ओ आयुष्मा... कहाँ मुन्टियो फेरि राक्षेसको बच्चा ?” “हजुर ममी म आइहाले । बुनु सुत्नै लाग्यो के ”। छिमेकी दिदीको दिन यसरी नै सुरु हुन्छ । मैले देखेको दुईवर्ष भयो, यो दिदीलाई सधै झर्किने अनि चिच्याएर बोल्ने गर्छिन । उफ.. कहिलेकाही त सारै दिक्क लाग्ने गरि बोल्छिन । तर अचेल कम भाको छ दिदीको चर्काई । अस्ति रुदैंथिन डाको छोडि छोडि । के भयो भनेर बुझ्न यसो साँझतिर छिरेको थिए तिनको... पुरा पढ्नुहोस ..

माक्सवादको नयाँ प्रयोग ‘रक्षा र बिकास’

माक्सवादको नयाँ प्रयोग ‘रक्षा र बिकास’

बिश्वास  चन्द 'बिज्ञान' "बस्तुको बिकास  र बिनास हुनु मा बस्तु भित्र को आन्तरिक कारणप्रमुख हुने गर्छ" - क. माक्र्सवाद माक्सबादको भनाइ अनुसार बस्तुको बिकास र बिनास हुनुमा सधै बस्तु भित्रको आन्तरिक कारण मात्र प्रमुखहुने जिकिर तथाफि बाहिरी  कारणलाई पुरै अस्विकार र निषेध गरेको अर्थ लाग्छ । जसको फलस्वरूप  आन्तरिक कारणलाई मात्र दोष आरोप एकतर्फी  रुपमा थोपरि रहदा एउटा पाटो... पुरा पढ्नुहोस ..

स्थानीय निर्वाचनमा चर्चित युवा नेता बस्नेत अध्यक्षका आकांक्षी

स्थानीय निर्वाचनमा चर्चित युवा नेता बस्नेत अध्यक्षका आकांक्षी

सरोज ओली बैशाख ३१ नजिक्दै गर्दा उमेदवारका आकङक्षिहरु आफ्नो उमेदवारी घोषणा गरिरहेका छन २० बर्ष को अन्तराल पछी हुन लागेको निर्वाचनमा अहिले युवा उमेदवारहरुले बढी चासो देखाएका छन पार्टी राजनीतिमा युवा पुस्ता हावि हुदै गइरहेको बेलामा अब जनता संग प्रत्यक्ष सरोकार राख्ने जन प्रतिनिधि हुन चाहना राख्नु त्यो स्वभाविक पनी हो । युवाहरुलाई  हरेक परिवर्तन र क्रान्तिमा उपयोग गर्ने... पुरा पढ्नुहोस ..

निर्वाचन तोकीएको समयमा सम्पन्न हुनैपर्छ

निर्वाचन तोकीएको समयमा सम्पन्न हुनैपर्छ

मेघराज कण्डेल नँया संविधानले किटान गरेको मिती २०७४ साल माघ ७ आउन करिव ११ महिना मात्र बाँकी रहदै गर्दा सरकारले आगामी वैशाख ३१ गते लाई स्थानीय निर्वाचनको मिती घोषणा गरेको छ।निर्वाचन आजसम्म किन अन्योलमा रह्यो म यहानीर केही स्मरण गराउन चाहन्छु । यो सरकार गठन हुदा नै आन्दोलनरत मधेसी मोर्चा नाकामा बस्न छोडेर काठमाडौमा त्रीपाल मुनी आएर अनशनमा बसेका थिए र त्यहि पुगेर अहिलेका... पुरा पढ्नुहोस ..

८ बर्षको प्रेम छुटेपछि बलात्कार भन्दै युवती पुगीन अदालत

८ बर्षको प्रेम छुटेपछि बलात्कार भन्दै युवती पुगीन अदालत

गोरखाका २८ बर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ बर्षअघि काठमाडौंमा ‘लिभ-इन रिलेसनसिप’मा थिए । यसबीचमा बिनोद कोरिया गए । कोरियामा रहँदा पनि बिनोद र अनिताबीच सुमधुर सम्बन्ध रह्यो । बिनोदले अनितालाई नियमित रुपमा पैसा र उपहार पठाइरहे तर कोरियाबाट फर्केपछि भने बिनोदले अनितासँग बिहे गर्न अस्विकार गरे ।आफू कोरियामा भएको बेला अनिताले... पुरा पढ्नुहोस ..

प्रवासी नेपालीहरूमा नयाँ शक्ति नेपालप्रतिको उत्साह र भरोसा

प्रवासी नेपालीहरूमा नयाँ शक्ति नेपालप्रतिको उत्साह र भरोसा

भिम श्रेष्ठ  उमेरको हिसावले १६ देखि ४० वर्षसम्म उमेर समूहकाहरूलाई युवा मानिन्छ । यसलाई युवा मात्र नभई उत्पादक जनशक्तिको रूपमा समेत लिइन्छ । नेपालको यस्तो जनशक्ति अधिकांश प्रवासमा रहेको यथार्थ हामीसमक्ष छ । विभिन्न मुलुकहरूमा गरी अहिलेसम्म ४० लाखको हाराहारीमा युवाहरू कार्यरत छन् । युवाहरू अधिकांश शिक्षित वर्गको रूपमा गनिन्छन् । स्वदेशमै प्रचुर सम्भावना रहँदा रहँदैपनि... पुरा पढ्नुहोस ..

उहिले मदन संग डराएका अहिले केपि संग डराउदै छन

उहिले मदन संग डराएका अहिले केपि संग डराउदै छन

सरोज ओली दुनियामा कपटि छिमेकी कोही छ भने त्यो भारत हो ! बिडम्बना मित्र बदलन सकिन्छ तर छिमेकी बदल्न सकिदैन । भारत यस्तो जाल झेल र षडन्त गर्दैछ कि नेपाल भुमिमा भएको स्रोत र साधन उपयोग गर्न लाइ उसले आफ्नो पुरा सामर्थ्य लगाएर लागि परेको छ केही हाम्रा देश कै स्वार्थी पदलोभी नेता देखि कर्मचारी सम्म उसैको गोटि बन्दिएका छन । हाम्रो स्रोत साधन र उब्जाउ भुमि जसरी पनी हडपने मनसाएका साथ... पुरा पढ्नुहोस ..

आमाको सम्मान गरौं !

आमाको सम्मान गरौं !

शान्तिराज राई "वाम्बुले" मलाई जोसुकैको होस ! आमा शब्दलाई अपमान गरेर गाली गरेको र बोलेको मन पर्दैन । आमा साच्चिकै महान हुनुहुन्छ, आमाको गुणगान कसैले गाएर सक्दैन । कतिपयले आमा शब्दलाई नराम्रो शब्द सङ्ग जोडेर गाली दिन्छन । त्यो सह्य र क्षम्य छैन । जस्तै केही गालीहरु तेरो आमाले गलत समयमा जन्म दिएछ, तेरो आमाले फलाना ढिस्कना गरेकोथ्यो होला र यस्तो भईश आदि । हिटलर जन्माउने नि आमा नै... पुरा पढ्नुहोस ..

ए मुखर्जी! नाकाबन्दीको पिडा भुलेका छैनौँ, पैँचो तिरेरै छाड्छौं याद गर

ए मुखर्जी! नाकाबन्दीको पिडा भुलेका छैनौँ, पैँचो तिरेरै छाड्छौं याद गर

महेश नेपाल लामो समय कुनै एक कम्पनीले दास बनाएर राज्य चलाएको मुलुक जसलाई बिश्वले त्यही कम्पनीको नामबाट चिन्छ भने त्यो मुलुक हो ईण्डिया । जसलाई अंग्रेजको ईष्ट ईण्डिया कम्पनीले राज गर्थ्यो । हिजो एउटा कम्पनीले दास बनाएको मुलुकले संसारको कुनै शक्ति संग नझुक्ने वीर गोर्खालीको देश, संसारको शिर सगरमाथाको शिरको देश, शान्तीका अग्रदुत महामानब गौतम बुद्दको देश, ॠषि मुनिहरुको... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै