खेलकुद » Home
विराटनगर किंग्स डीपीएलको फाइनलमा प्रवेश

विराटनगर किंग्स डीपीएलको फाइनलमा प्रवेश

वैशाख ६, २०७४- विराटनगर किंग्सले सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत बुधबार क्वालिफायर्समा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गरेको छ । टस जितेर पहिला व्याटिङमा आएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । जवाफी व्याटिङमा आएको रुपन्देही च्यालेन्जर्सले पुरै ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्रै बनाउन सक्यो ।... पुरा पढ्नुहोस ..

पारस चम्किए, टिम चौराहा डिपिएलको प्लेअफमा

पारस चम्किए, टिम चौराहा डिपिएलको प्लेअफमा

४ बैशाख, कैलाली । पारस खड्काको बिष्फोटक पारीको सहयोगमा रुपन्देही च्यालेञ्जर्सलाई हराउँदै धनगढी टिम चौराहा धनगढी पि्रमियर लिगको प्ले अफमा छनौट भएको छ । चौराहाले कञ्चनपुर आइकोनिकलाई नेट रनरेटमा पछि पार्‍यो । क्वालिफायरमा छनौट हुन रुपन्देहीले दिएको ९२ रनको लक्ष्य चौराहाले १४ ओभरभित्र पूरा गर्नुपर्ने थियो । त्यसमा कप्तान पारसको बिष्फोटक पारीको सहयोगमा चौराहाले ११... पुरा पढ्नुहोस ..

युएईमा प्रतिस्पर्धा जारिछ, ‘युएईव्यापी खुल्ला भलिवल प्रतियोगिता’

युएईमा प्रतिस्पर्धा जारिछ, ‘युएईव्यापी खुल्ला भलिवल प्रतियोगिता’

*** सुनौलो नेपाल/दुबई ।  * नेपाली नयाँ वर्ष २०७४ को उपलक्ष्यमा नेपाली समुदाय युएईले युएईव्यापी खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरेको छ । जेबलअली, दुबईको एक मजदुर क्याम्पमा गत ७ अप्रिलमा सुरु भएको प्रतियोगितामा युएईका विभिन्न संघसंस्था लगायत कम्पनीमा कार्यरत १४ वटा टिमले सहभागिता जनाएका छन् ।  * नयाँ वर्षको शुभकामना आदानप्रदानसहित परदेशको संघर्षपूर्ण जीवनमा... पुरा पढ्नुहोस ..

हङकङ माथी नेपालको सानदार जीत, सात विकेटले हरायो हङकङलाई

हङकङ माथी नेपालको सानदार जीत, सात विकेटले हरायो हङकङलाई

काठमाडौं, १७ चैत । एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले हङकङलाई ७ विकेटले हराएको छ । बंगलादेशमा जारी प्रतियोगिताअन्तर्गत विहिबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ७ विकेटले हराएको हो । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो... पुरा पढ्नुहोस ..

हङकङले दियो नेपाललाई २१५ रनको चुनौती

हङकङले दियो नेपाललाई २१५ रनको चुनौती

बंगालदेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २१५ रनको चुनौती दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१४ रन बनायो। हङकङका लागि ओपनरद्वय क्यामरोन र अंशुबमले सर्वाधिक ९५ रनको साझेदारी गरे। नेपालका लागि अभिनाश कर्णले सर्वाधिक ३ विकेट लिए। यस्तै भुवन कार्की, शुसान भारी र... पुरा पढ्नुहोस ..

डेब्यु खेलमै नेपाली खेलाडीले हाने बंगलादेशलाई एकै ओभरमा छक्का र चौका

डेब्यु खेलमै नेपाली खेलाडीले हाने बंगलादेशलाई एकै ओभरमा छक्का र चौका

बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपको नेपालका दिलीप नाथले डेब्यु खेलमै उत्कृष्ट प्रदर्शनको आशा देखाएका छन्। आसिफ खेख आउट भएपछि नेपालको पारी सम्हाल्न आएका नाथले एघारौ ओभरमा छक्का र चौका हानेका हुन्।   पहिलो बलमा चौका प्रहार गरेका उनले दोस्रो र तेस्रो डट खेलेपनि चौथो बलमा छक्का हिर्काएका थिए, यस्तै उनले पाँचौ बलमा पनि वाउन्ड्री प्रहार गरेका थिए। दीपेन्द्र सिंह... पुरा पढ्नुहोस ..

बंगलादेशबिरुद्ध नेपालको कमजोर सुरुवात, तेस्रो विकेट गुमायो

बंगलादेशबिरुद्ध नेपालको कमजोर सुरुवात, तेस्रो विकेट गुमायो

१५ चैत, काठमाडौं । एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत अफ्नो दोस्रो खेलमा बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपालले सात ओभरभित्र तीन विकेट गुमाएरको छ । दोस्रो ओभरको अन्तिम बलमा बंगाली बलर अइफ उद्धिनको बलमा ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको नेपालले छैटौं ओभरमा सुनील धनला र सातौं ओभरमा आसिफ शेखलाई गुमाएको हो । मल्ल शून्यमै आउट भए भने सुनीलले पनि १... पुरा पढ्नुहोस ..

नेपालले पाकिस्तानलाई दियो १८१ रनको लक्ष्य

नेपालले पाकिस्तानलाई दियो १८१ रनको लक्ष्य

१४ चैत, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेल खेलिरहेको नेपालले पाकिस्तान यू-२३ टोलीसमक्ष १८१ रनको बिजय लक्ष्य पेश गरेको छ ।     टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८० रनको योगफल तयार गर्‍यो ।   सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी... पुरा पढ्नुहोस ..

पिलिपिन्स माथी नेपालको सानदार जीत

पिलिपिन्स माथी नेपालको सानदार जीत

चैत्र १३, २०७३- पाँचौ एसियन आप्रवासी  फुटवल लिगमा नेपालले फिलिपिन्सलाई २–० पराजित गरेको छ । कतार फुटवल एशोसियसनद्धारा आयोजित खेलको ७ औ मिनेटमा अर्जुन सुब्बा र ४५ औं मिनेटमा भक्त भण्डारीले गोल गरेका थिए । खेल अबधीभर बल नेपाली खेलाडीको  बर्चस्वमा थियो ।  यो खेलमा नेपालले जापान  र मलेसियासँग भन्दा कमजोर प्रस्तुत गरेको  थियो ।  ‘पहिला भन्दा खेलाडीले निकै  कमजोर खेले,’ दर्शक... पुरा पढ्नुहोस ..

यी हुन नेपाललाई जिताउने चार हिरो खेलाडीहरु

यी हुन नेपाललाई जिताउने चार हिरो खेलाडीहरु

३० फागुन, काठमाडौं । केन्याविरुद्धको दोस्रो म्याचमा नेपालले उत्कृष्ट क्रिकेट खेल्यो । बलिङ, ब्याटिङ र फिल्डिङ तीनवटै क्षेत्रमा नेपालको प्रदर्शन अब्बल थियो । अघिल्लो म्याचमा निराश बनाएका ब्याट्सम्यानहरुले दोस्रो म्याचमा निकै सुधारिएको प्रदर्शन गरे । नेपालका ब्याट्सम्यान विपक्षी बलरहरुमाथि पूर्णरुपमा हावी भएका थिए । नेपालको बलिङ धारिलो थियो भने फिल्डिङ पनि निकै चुस्त... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै