प्रवास » Home
no-image

डम्बर बहादुरको परिवारलाई जापानबाट आर्थिक सहयोग |

    ३१ अगस्ट, ओसाका यही अगस्ट ८ तारिक डिप्रेशन तथा हृदयघातका कारण जापानको कोबेमा निधन हुनु भएका गोर्खाका २६ वर्षिय नेपाली विद्यार्थी डम्बर बहादुर गुरुङको परिवारलाइ जापानमा रहेका बिभिन्न ब्यक्ती तथा संघ संस्थाहरुले संकलन गरेको ५ लाख ८८ हजार ४ सय तेह्र जापानि एन नगद सहयोग गरिएको छ । जापानमा रहेका संस्थाहरु चितवन समाज जापानले संकलन गरेको १ लाख २० हजार एन, गल्कोट समाज जापानले... पुरा पढ्नुहोस ..

वैदेशिक रोजगारीका लागि दुबई गएका दम्पतिको रहस्यमय मृत्यु

वैदेशिक रोजगारीका लागि दुबई गएका दम्पतिको रहस्यमय मृत्यु

रत्ननगर । वैदेशिक रोजगारीको लागि दुबई गएका एक सापकोटा दम्पतिको दुबईमा रहस्यमय मुत्यु भएको छ ।चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ बछौली निवासी परशुराम सापकोटा (कृष्ण) र उनकी श्रीमती कल्पना सापकोटाको गत शनिबार रहस्यमय मृत्यु भएको हो । दुबईको देरहा शहरको एउटा कोठामा उनीहरु मृत फेला परेका हुन् । पशुराम झुण्डिएको र कल्पनाको घाँटी काटिएको अवस्थामा भेटिएको परिवार निकट स्रोतले... पुरा पढ्नुहोस ..

एकता समाज जापानले मनायो धुमधामसंग तीज (फोटो फिचर सहित)

एकता समाज जापानले मनायो धुमधामसंग तीज (फोटो फिचर सहित)

मेघराज सापकोटा (रिस्मेलि) / सुनौलो नेपाल -जापान - हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा हरेक बर्ष   सास्कृतिक  कार्यक्रम गर्दै आएको एकता समाज जापानले अहिले पनि ओसाकामा नेपालका बहुचर्चित कलाकारहरूको साथमा ओसाका र टोलियोमा भब्य तीज कार्यक्रम गरेर  धुमधामसंग तीज मनाएको छ  । नेपालबाट आएका कलाकारहरू निलिमा  पून,मन्जु  पौडेल र तेजास रेग्मीको प्रस्तुति हेर्न... पुरा पढ्नुहोस ..

कोबेमा एन आर एन कान्साइको तीज भव्यताका साथ कार्यक्रम सम्पन्न |

कोबेमा एन आर एन कान्साइको तीज भव्यताका साथ कार्यक्रम सम्पन्न |

काठमाडौं भाद्र ७ :- एन आर एन कान्साइले यही अगस्त २२ तारिकका दिन कान्साइको कोबे स्थित नादाकुमिन सेन्टरमा तीज कार्यक्रम सम्पन्न गरेको छ ।नेपालका चर्चित कलाकारहरु पूर्ण कला बिसि, रमेश राज भट्टराइ र सरिता गुरुङको धमाकेदार प्रस्तुती रहेको उक्त कार्यक्रममा लोक गीत संगीतको क्षेत्रमा सफलता पछाउदै गरेका कलाकारहरु कुलबिर थापा, दिनेश केसी र सुशिल ज्ञवालीले आ-आफ्नो प्रस्तुती राख्नु... पुरा पढ्नुहोस ..

बिदेशी भूमीमा डुबेर नेपाली यमुनाको मृत्यु, प्रहरीले दियो यस्तो रिपोर्ट

बिदेशी भूमीमा डुबेर नेपाली यमुनाको मृत्यु, प्रहरीले दियो यस्तो रिपोर्ट

साइप्रस प्रहरीले टोकरपुर ८ रामेछापकी २२ बर्षकी यमुना खपांगी मगरको डुबेर नै मृत्यु भएको रिपोर्ट तयार गरेको छ । साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासलाइ प्रहरीले उनको मृत्युबारे जानकारी गराएको हो । गत अगस्ट ७ मा मगर एउटा कम्प्लेक्सस्थित स्विमिङ पुलमा डुबेको अवस्थामा फेला परेकी थिइन् । अस्पताल पुर्याउनेबित्तिकै उलाई मृत घोषणा गरिएको थियो । दूतावासका अनुसार... पुरा पढ्नुहोस ..

ओमानमा कार्यरत नेपाली भन्छन्, ‘सरकारले आफ्नालाई डुबाएर अरुलाई बचायो’

ओमानमा कार्यरत नेपाली भन्छन्, ‘सरकारले आफ्नालाई डुबाएर अरुलाई बचायो’

भाद्र ३, २०७४- घरमा बाढी पसेपछि महेशवारी–इटहर्वा, सिराहाका देवानन्द चौधरीलाई ओमनमा एकछिन पनि बस्ने मन छैन । ३७ वर्षीय चौधरी ओमनको राजधानी मस्कटबाट ६० किमि टाढा वर्कास्थित गल्फ मसरुम प्रोडक्सनमा काम गर्छन् । दुई सय कामदार रहेका त्यस कम्पनीमा झन्डै ६० नेपाली छन् । ‘बाढी डुबानले घर भत्किएको छ । घरमा ५ वर्षे छोरा र गर्भवती श्रीमती मात्रै छिन्’, डिउटी सकेर क्याम्पमा आइपुगेका... पुरा पढ्नुहोस ..

NRN कतारको महासचिव पद मा  नवराज बि.क. को उम्मेदवारी

NRN कतारको महासचिव पद मा नवराज बि.क. को उम्मेदवारी

सम्पुर्ण पञ्जिकृत सदस्यहरुमा हार्दिक अपिल गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कतारको महासचिब पदमा मेरो उम्मेदवारी आदरणिय सम्पुर्ण गैरआवसीय नेपाली सघंका सस्थापक एवम् अग्रज अभियान्ता,पञ्जिकृत सदस्य महानुभाव, कतारमा कार्यरत गैरआवसीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, एवम् पत्रकार मित्रहरु मा हार्दिक नमस्कार ।   सार्क राष्ट्र भन्दा बाहिर प्रवासमा बसोवास गर्ने... पुरा पढ्नुहोस ..

प्रवासी नेपाली मञ्च ओमानको अधिबेशन १७ नोभेम्बरमा हुदै

प्रवासी नेपाली मञ्च ओमानको अधिबेशन १७ नोभेम्बरमा हुदै

पशुपति जि. सि./सुनौलो नेपाल -ओमान मस्कट प्रवासी नेपाली मञ्च ओमान राष्ट्रिय कमिटीको नियमित सातौं त्रैमासिक बैठक ११ अगस्ट २०१७ शुक्रबार को दिन ओमान को मस्कट रुवि स्थित एशियन डिलाईट कफि सपमा महत्वपूर्ण निर्णय गर्दै सफलताका साथ सम्पन्न भएको छ । मञ्चका अध्यक्ष गगन कार्कीको अध्यक्षतामा र महासचिव  सोमकृष्ण श्रेष्ठको संचालनमा सम्पन्न उक्त बैठकमा सचिव बिष्णु चौलागाईबाट बैठकको... पुरा पढ्नुहोस ..

एन आर एन कतारमा विजयराजको उम्मेद्बारी

एन आर एन कतारमा विजयराजको उम्मेद्बारी

नबराज क्षितिज/ सुनौलो नेपाल - बिगत पाँच बर्षदेखि कतारलाई आफ्नो कर्मथलो बनाउँदै आएका बिजयराज अधिकारी , गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदमा खुल्ला सदस्य पदको लागि उम्मेद्बारी दिएका छन् । नेपाली पत्रकारितामा क्षेत्रमा दशक भन्दा लामो अनुभव बटुलेका बिजयराज अधिकारी, कालिका एफएममा धेरै श्रोताहरुले रुचाएका कार्यक्रम प्रस्तोता थिए । नेपाली पत्रकारिताबाट समाजसेवा... पुरा पढ्नुहोस ..

अबुधाबीमा आज बृहत कार्यक्रम हुदै, उपस्थित हुन् सबै नेपालीलाई अपिल

अबुधाबीमा आज बृहत कार्यक्रम हुदै, उपस्थित हुन् सबै नेपालीलाई अपिल

सुनौलो नेपाल-  शुक्रबार अर्थात  आज  प्रवासी नेपाली मञ्च युएईले चर्चित लोक गायक बद्री पंगेनी र गायिका प्रिया भण्डारीलाई प्रमुख अतिथि बनाई युएईमा रहेका स्थानीय कलाकारहरुलाई समेत समेट्दै मंचले अबुधाबीको फल्क्लोर थिएटरमा सो तीज विशेष कार्यक्रम आज  सम्पन्न गर्दै छ   । आज दिउसो दुई बजे देखि शुरु हुने सो बृहत कार्यक्रममा सहभागी हुन मंचले युएई स्थित सम्पुर्ण नेपाली समुदायलाई... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै