म्युजिक भिडियो » Home
निकै मिठो गीत रंगीन साझ बजारमा (भिडियो सहित)

निकै मिठो गीत रंगीन साझ बजारमा (भिडियो सहित)

सुनौलो नेपाल- चर्चित गायिका सम्झना लामिछाने मगर गाएक अर्जुन पन्त र नारायण पाण्डेको  आवाजमा रंगीन साझ नामको दोहोरी गीती एल्बम सार्वजनिक भएको छ अर्जुन पन्त आफैले शब्द रचना गरेको गीतमा संगीत नारायण पाण्डेको रहेको छ वारि पर्वत पारि छ बेनी तिम्लाई मन पराउछु तिमीले माया दिए नि नदिएनी बोल रहेको गीतलाई सुमार्ग फिल्मस् प्रा लि ले बजारमा ल्याएको छ अर्जुन बिसिको निर्देशन रहेको... पुरा पढ्नुहोस ..

प्रमोद खरेलको ‘तै मोरीको माया छ’ बोलको मिठो गीत बजारमा (भिडियो सहित)

प्रमोद खरेलको ‘तै मोरीको माया छ’ बोलको मिठो गीत बजारमा (भिडियो सहित)

सुनौलो नेपाल/ काठमाडौँ । सुगम संगीतका चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘तै मोरीको माया छ’बोलको गीतको म्युजिक भिडियो बुधवार सार्वजनिक भएको छ । प्रमोद खरेलको आफ्नै यु ट्युव च्यानलबाट सार्वजनिक गरीएको सो गीतमा अविनाश थापाका शब्द रचना  आशिष अविरलको  संगीतमा छ   । गीतले किशोर अवस्थामा अन्जानमा बस्ने मायालाई उत्कृष्ट ढंगले निर्देशक युवराज वाईवाले प्रस्तुत गरेका छन् । जानेर... पुरा पढ्नुहोस ..

परदेशीका गरिव परिवार र परदेशीलाई रुवाउने दशैँ सम्बन्धी गीत सार्वजनिक (भिडियो सहित)

परदेशीका गरिव परिवार र परदेशीलाई रुवाउने दशैँ सम्बन्धी गीत सार्वजनिक (भिडियो सहित)

सुनौलो नेपाल/काठमाडौँ - बिगत केही बर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेका गायक तथा सर्जक प्रेम सापकोटा सोनु को नयाँ दसैं गीत "मै तिर चल्यो दु:ख को हावा " भर्खरै मात्र सांगीतिक बजारमा सार्बजनिक भएको छ । गायन र सिर्जना मा अब्बल मानिएका प्रेम ले आफ्नै लय/ शब्द र स्वर रहेको यश गीत लाई आफैले निर्देशन समेत गरेका छ्न । संगम प्रकाश कंडेल र रबि न्यौपाने को छायांकन ,मिलन बिक को... पुरा पढ्नुहोस ..

नायिका सुष्मा अधिकारीको लै बरी लै बजारमा (भिडियो सहित)

नायिका सुष्मा अधिकारीको लै बरी लै बजारमा (भिडियो सहित)

जितमान बिसी /सुनौलो नेपाल- हिन्दु  महिलाहरुको महान चाड हरितालिका तीज आउन केही दिन बाँकी रहँदा ‘बरी लै’ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका इन्दिरा जोशीको स्वरमा रहेको ‘बरी लै’ मा नायिका एवं मोडल सुष्मा अधिकारीले कम्मर मर्काएकी छन् भरत बमजन र इश्र थापाको रचना रहेको गीतमा राजु संिले संगीत भरेका छन्। ड्रिम्स गेट नेपालको प्रस्तुुति रहेको गीतमा एरेन्जर प्रदीप... पुरा पढ्नुहोस ..

अमृता लुङेली मगरको तीज गीत ” जो नाच्छ उ धेरै बाच्छ” बजारमा (भिडियो सहित)

अमृता लुङेली मगरको तीज गीत ” जो नाच्छ उ धेरै बाच्छ” बजारमा (भिडियो सहित)

काठमाडौँ – नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा बिभिन्न बिषय बस्तुमा तीज गीतहरु बजारमा आएका छन । यसैक्रममा बहुचर्चित लोक तथा दोहोरी गायिका अमृता लुंगेली मगरले ’जो धेरै नाच्छ, उ धेरै बाँच्छ’ तीज दोहोरी गाएकी छन् । यस वर्षपनि बिभिन्न खाले तीजका भाकाहरु आएका छन् तीनै गीतहरु मध्यको अमृताको तीज कोशेली ’जो धेरै नाच्छ, उ धेरै बाँच्छ’ले निकै चर्चा बटुली... पुरा पढ्नुहोस ..

नेपाल आइडलबाट बाहिरीएकि मेनुकाले ल्याइन मुटु छुने गीत “सजाएको छु” (भिडियो सहित)

नेपाल आइडलबाट बाहिरीएकि मेनुकाले ल्याइन मुटु छुने गीत “सजाएको छु” (भिडियो सहित)

सुनौलो नेपाल - नेपाल आइडलबाट मेनुका पौडेल बाहिरिदा धेरैका आँखा रसाए । आखा कमजोर भएकी एउटी अपांग मेनुका प्रती धेरैको सद्भाव थियो तर पनि दर्शककै भोटकै आधारमा उनी बाहिरिएकी हुन मेनुका बाहिरीए लगत्तै उनले आफ्नो स्वरमा एउटा गीत रेकर्ड गरेकी छन् । हेरौ मेनुका पौडेलको स्वर पबित्रा राईको शब्द रमेश संगौलाको संगीतमा रहेको सजाको छु गीत हेर्नुहोस सोही गीतको म्युजिक भिडियो ... पुरा पढ्नुहोस ..

पूर्ण परियार र सिता परिवारको “पुतली उड्यो भुरुरु ‘ सार्वजनिक (भिडियो सहित)

पूर्ण परियार र सिता परिवारको “पुतली उड्यो भुरुरु ‘ सार्वजनिक (भिडियो सहित)

सुनौलो नेपाल- महिलाहरुको महान पर्व तीज नजिकिए संगै भटाभट तीजका गीतहरु आउने क्रम बढेसंगै भावना म्युजिकको प्रस्तुतिमा निकै मिठो तीज गीत  पुतली भुरुरु उड्यो सार्वजनिक भएको छ । पूर्ण परियार र सिता परिवारको आवाजमा रहेको गीतमा लय शब्द पूर्ण परियारले नै गरेका छन् । प्रेम थापाले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेम  थापा  र सुर्बिना क्षेत्रिले अभिनय  गरेका छन । हेरौ सोहि... पुरा पढ्नुहोस ..

प्राप्ति पौडेलको तीज गीत  “मरक्कै कम्मर भाँच मायालु”  सार्वजनिक (भिडियो सहित)

प्राप्ति पौडेलको तीज गीत “मरक्कै कम्मर भाँच मायालु” सार्वजनिक (भिडियो सहित)

जितमान बि.सी/सुनौलो नेपाल- काठमाडौं । श्रावण १०, हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा बजारमा दिनहुँजसो थुप्रै तिज गीतहरु आउने क्रम बढ्दो छ । त्यसै क्रममा फेरी अर्को छुट्टै स्वादमा प्राप्ति पौडेलको “मरक्कै कम्मर भाँच मायालु” नामक तिज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भर्खर मात्रै बजारमा आएको प्राप्ति पौडेलको “मरक्कै कम्मर भाँच मायालु” तिज गीत बाट... पुरा पढ्नुहोस ..

नेपाली नायिका शुष्माको भोजपुरी गीतमा बोल्ड अवतार, ‘लब्ली लब्ली अँखिया तोहार’(भिडियो)

नेपाली नायिका शुष्माको भोजपुरी गीतमा बोल्ड अवतार, ‘लब्ली लब्ली अँखिया तोहार’(भिडियो)

जितमान बि.सी/सुनौलो नेपाल काठमाडौं । श्रावण ९ - नेपाली सिने जगतमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढेकी चर्चित नायिका हुन सुष्मा अधिकारी। आफुलाई नायिकाको रुपमा चिनाई सकेकी नायिका सुष्मा पछिल्लो समयमा म्युजिक भिडियोमा पनि निकै व्यस्त हुने गरेकी छन् । भर्खर मात्रै बजारमा आएको नेपाली सुगम क्षेत्रका सदाबहार चर्चित गायक हेमन्त शर्माको आवाजमा सजिएको ‘लब्ली लब्ली अँखिया... पुरा पढ्नुहोस ..

‘मेरी बुढी मेयर’ हरि सुनार र मिना चोखालको उत्कृष्ट तीज गीत सार्वजनिक (भिडियो सहित)

‘मेरी बुढी मेयर’ हरि सुनार र मिना चोखालको उत्कृष्ट तीज गीत सार्वजनिक (भिडियो सहित)

सुनौलो नेपाल - मौलिक परम्परागत तथा समसामयिक बिषयहरु समेटेर धमाधम तीज गीत निकाल्ने श्रींखला चलिरहेका बेला भर्खरै समाप्त स्थानीय निकायको निर्वाचनलाई आधार बनाएर गाएक हरि सुनार र मिना चोखालको "मेरी बुढी मेयर" नामको तीज गीत सार्वजानिक गरेका छन् । जनप्रतिनिधिलाई थोरै व्यंग्य थोरै सुझाव सहित निकै कलात्मक रुपले सृजना गरीएको तीज गीत "मेरी बुढी मेयर" मा हरि सुनार र मिना चोखालको आवाज... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै