राष्ट्रिय समाचार » Home
संसद भवनमा प्रचण्ड र ओलीबीच चर्काचर्की, देउवा र थापा हेरेको हेर्यै !

संसद भवनमा प्रचण्ड र ओलीबीच चर्काचर्की, देउवा र थापा हेरेको हेर्यै !

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेरै देखाउने चुनौति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् । नयाँ बानेश्वरस्थित संसदमा भवनमा जारी बैठकमा ओलीले राष्ट्रको हितमा नरहेको संविधान संशोधन विधेयक कुनै हालतमा पारित हुन नदिने अडान राखेपछि प्रधानमन्त्री प्रचण्डले एमाले बिना दुई तिहाई बहुमत पुर्याई संविधान संशोधन गरेर... पुरा पढ्नुहोस ..

ओलीको चेतावनी- मधेसी दलको स्वार्थका लागि सरकारले जे पनि गर्न पाउँदैन्

ओलीको चेतावनी- मधेसी दलको स्वार्थका लागि सरकारले जे पनि गर्न पाउँदैन्

काठमाडौँ, १३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लोपटक गरिएको संविधान संशोधनको प्रस्ताव राष्ट्रहितमा नरहेकाले आफ्नो पार्टीले समर्थन नगर्ने बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानद्वारा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १८औँ स्मृति दिवसमा सानेपामा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारले पहिलोपटक ल्याएको संविधान संशोधनको प्रस्तावभन्दा पनि... पुरा पढ्नुहोस ..

भारतले संविधान ध्वस्त पार्न खोज्दैछ : एमाले उपाध्यक्ष रावल

भारतले संविधान ध्वस्त पार्न खोज्दैछ : एमाले उपाध्यक्ष रावल

वैशाख १३, २०७४- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतको इशारामा संविधान ध्वस्त पार्ने र नेपालीलाई अल्पमतमा पारी देश टुक्र्याउने चक्रब्युह रचिएको गम्भीर आरोप लगाएका छन् । ‘सत्ताधारी दल माओवादी केन्द्र , कांग्रेस र मधेसवादी दलहरुलाई प्रयोग गरी वर्तमान संविधान कार्यान्वयन हुन नदिने र संविधान ध्वस्त पार्ने षडयन्त्र भइरहेको छ,’ उपाध्यक्ष रावलले भने ‘निर्वाचनको वातावरण... पुरा पढ्नुहोस ..

बाबुरामको नयाँ शक्ति उपेन्द्र यादवको पार्टीमा विलय ! फोरमको चिन्हमा चुनाव लड्ने सहमति

बाबुरामको नयाँ शक्ति उपेन्द्र यादवको पार्टीमा विलय ! फोरमको चिन्हमा चुनाव लड्ने सहमति

काठमाडौँ, । निर्वाचन आयोगमा नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले आगामी स्थानीय तहको निर्वाचनमा एकल चुनाव चिह्न लिई भाग लिन पाउँ भनी निवेदन दिएका छन् । निर्वाचन आयोगले संघीय समाजवादी फोरम नेपालको नाममा दर्ता रहको एक हातले समातेको मसाल चुनाव चिह्नमा स्थानीय तहको आसन्न निर्वाचनमा भाग लिने अनुमति दिएपछि नयाँ शक्ति पनि सोही चिन्हमा सहभागी हुने भएको हो ।... पुरा पढ्नुहोस ..

देउवाको सरकारमा गगन थापालाई अहिलेसम्मकै ठूलो पद !

देउवाको सरकारमा गगन थापालाई अहिलेसम्मकै ठूलो पद !

काठमाडौं,  स्वास्थ्यमन्त्री गगन थापालाई नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने नयाँ सरकारको उपप्रधानमन्त्री बनाउने भएको छ । यसका लागि कांग्रेसभित्र लबिङ सुरु भएको छ । देउवा अबको एक महिनाभित्र प्रधानमन्त्री बन्दैछन् । सभापतिको नेतृत्वमा सरकार बन्ने भएपछि कांग्रेसभित्र स्थानीय चुनावको तयारीसँगै नयाँ सरकार बनाउने गृहकार्य पनि सुरु भएको हो... पुरा पढ्नुहोस ..

आफ्नै छोरी मारेको लाइभ फेसबुकबाटै

आफ्नै छोरी मारेको लाइभ फेसबुकबाटै

बैंकक – थाइल्यान्डका एक मानिसले आफ्नै छोरी मारेको प्रतक्ष्य भिडियो फेसबुक लाईभ मार्फत सार्वजनिक गरेका छन् ।   उनले आफ्नै ११ महिनाकी छोरी मार्दै गरेको भिडियो फेसबुक पेजमा लाईभ प्रशारण गरेका थिए ।   छोरी मारेपछि उक्त मानिसले पनि आत्महत्या गरेको थाई प्रहरीले जनाएको छ ।   श्रीमतीसँग झगडा परेपछि २१ बर्षे उक्त मानिसले फुकेटमा रहेको एउटा होटलमा आफ्नी छोरीलाई झण्डाएका... पुरा पढ्नुहोस ..

मोदीले प्रचण्डलाई फोन गरे लगत्तै चुनाव बारे छलफल गर्ननेताहरू भारतीय दूतावासमा

मोदीले प्रचण्डलाई फोन गरे लगत्तै चुनाव बारे छलफल गर्ननेताहरू भारतीय दूतावासमा

१३ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डसँगको टेलिफोन संवादमा स्थानीय तहको निर्वाचनमा सघाउन प्रतिबद्धता व्यक्त गरेलगत्तै नवगठित राष्ट्रिय जनता पार्टीका नेता भारतीय दूतावास पुगेको नागरिक दैनिकमा खबर छ । स्रोतका अनुसार, नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरत्सिंह भण्डारी साँझ ६ बजे लैनचौर पुगेका हुन् । त्यहाँ... पुरा पढ्नुहोस ..

‘प्रचण्ड’लाई दिल्लीबाट आयो नरेन्द्र मोदीको फोन

‘प्रचण्ड’लाई दिल्लीबाट आयो नरेन्द्र मोदीको फोन

काठमाडौं, १२ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँदिल्लीबाट सिधै टेलिफोन गरी सबैलाई मिलाएर स्थानीय तहको निर्वाचन गर्न आग्रह गरेका छन् । मोदीले मंगलबार अपरान्ह चार बजे नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने प्रचण्डलाई बताएका हुन् । भारतीय... पुरा पढ्नुहोस ..

राज्यप्रति धुर्मुसको गुनासो- बिनाशले बिकासको मुल फुटाउँछ भन्थे तर, हाम्रोमा त्यस्तो भएन

राज्यप्रति धुर्मुसको गुनासो- बिनाशले बिकासको मुल फुटाउँछ भन्थे तर, हाम्रोमा त्यस्तो भएन

१२ बैशाख, काठमाडौं । भूकम्पपछि दुई स्थानमा एकीकृत वस्ती निर्माण गरेर वाहीवाही कमाएका कलाकार सिताराम कट्टेल धुर्मुसले भूकम्पको दुई वर्ष वितिसक्दा पनि प्रभावित जिल्लाहरुको पुननिर्माण सम्पन्न नभएकोप्रति दुःख व्यक्त गरेका छन् । भूकम्पको दोस्रो बार्षिकी पारेर भूकम्प पीडित तथा सहयोगी समाजले रिपोर्टस क्लवमा मंगलबार गरेको सम्मान ग्रमणपछि धुर्मुसले भने, ‘पूर्ननिर्माणको... पुरा पढ्नुहोस ..

प्रधानमन्त्री दाहाल गगन थापाको यसरी भए फ्यान !

प्रधानमन्त्री दाहाल गगन थापाको यसरी भए फ्यान !

काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले छोटो समयमा स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं वैठकमा सोमबार दाहालले स्वास्थ्य मन्त्री गगन थापाले छोटो समयमा जनताले प्रत्यक्ष अनुभूति पाउने गरी काम गरेको भन्दै थापाको खुलेर प्रशंसा गरे । नयाँपत्रिका दैनिकले समाचार छापेको छ । प्रतिष्ठानको कुलपतिसमेत रहेका... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै