विश्व खबर » Home
चीनले शुरु गर्यो प्रतिघन्टा ४०० किलोमिटर दौडिने यस्तो रेल सेवा

चीनले शुरु गर्यो प्रतिघन्टा ४०० किलोमिटर दौडिने यस्तो रेल सेवा

बेइजिङ : चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवाले चीनको बेइजिङ् साङ्घाई रुटमा आफ्नो सेवा सुरु गरेको छ । सोमबार बिहान ११:०५ बजे एसिआर ४०० एफ मोडेलको रेल सांघाइको लागि छुटेको छ भने सोही समयमै साङ्घाइबाट सिआर ४०० बिएफ मोडेलको अर्केा रेल बेइजिङ्क लागि छुटेको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । चीनको यो द्रुत गतिको रेलले आज पहिलो पटक बेइजिङ्बाट यो... पुरा पढ्नुहोस ..

यसकारण हङकङ भ्रमण गर्दै  छन् चिनियाँ  राष्ट्रपति

यसकारण हङकङ भ्रमण गर्दै छन् चिनियाँ राष्ट्रपति

बेइजिङ :  चिनियाँ राष्ट्रपति सी जिनपिङले यही जुन २९ देखि जुलाई १ तारिखसम्म हङकङ भ्रमण गर्ने भएका छन् । हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको वार्षिकोत्सवका अवसरमा उनी त्यहाँ जान लागेको चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ । आगामी साता उक्त हस्तान्तरणको २० वर्ष पुग्न लागेको छ । यसअघि उनले हङकङको भ्रमण गर्ने वा नगर्ने भन्ने बारेमा चिनियाँ अधिकारीहरूले... पुरा पढ्नुहोस ..

चिनियाँ जोडीको अपहरणले हंगामा, १५ हजार सैनिक तैनाथ

चिनियाँ जोडीको अपहरणले हंगामा, १५ हजार सैनिक तैनाथ

इस्लामाबाद (पाकिस्तान) : पाकिस्तानमा कार्यरत एक जोडी चिनियाँको अपहरणपछि उठाइएको सुरक्षा चासोलाई सम्बोधन गर्न भन्दै १५ हजार अत्याधुनिक तालिम प्राप्त सेनालाई सुरक्षार्थ तैनाथ गरिएको छ। ऊर्जा तथा भौतिक संरचना निर्माण योजनामा पाकिस्तानमा कार्यरत चिनियाँको सुरक्षार्थ पाकिस्तानले यो निर्णय लिएको पाकिस्तानी राष्ट्रपति मम्नुन हुसैनले आइतबार बताउनुभएको छ । पाकिस्तान... पुरा पढ्नुहोस ..

स्विमिङ पुलमा करेन्टः वाटर पार्कका मालिक, उनका छोरा र अन्य तीन बालबालिकाको मृत्यु

स्विमिङ पुलमा करेन्टः वाटर पार्कका मालिक, उनका छोरा र अन्य तीन बालबालिकाको मृत्यु

बीबीसी - टर्कीको एक वाटर पार्कमा करेन्ट लाग्दा तीन बालबालिकासहित उनीहरुलाई बचाउन कोसिस गर्ने दुईजनाको मृत्यु भएको छ । स्थानीय मिडिया अनुसार उक्त दुर्घटना इस्तानबुलबाट लगभग सय किलोमिटर पूर्वमा रहेको सकारया प्रान्तको अक्याजी शहरमा भएको हो । त्यहाँ तीन बच्चा स्विमिङ पुलमा खेलिरहेका थिए जसको किनारामा धातु लगाइएको थियो । उनीहरुलाई समस्यामा देखेर वाटर पार्कका ५८ वर्षीय... पुरा पढ्नुहोस ..

यसरी आकाशमै जन्मियो बच्चा

यसरी आकाशमै जन्मियो बच्चा

एजेन्सी । साउदी अरबको दम्मासबाट भारतको कोच्ची आउँदै गरेको जेट एयरवेजको विमानमा एक महिलाले बच्चा जन्माएकी छिन् । विमान आकाशमै छँदा महिलालाई सुत्केरी व्यथा लागेको थियो । जेट एयरवेजका अनुसार विमान ३५ हजार फिट उचाइमा उडिरहँदा बच्चाको जन्म भएको थियो । त्यसपछि विमानलाई मुम्बइ एयरपोर्टमा आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ । मुम्बइमा अवतरणपछि आमा र बच्चा दुबलाई होली... पुरा पढ्नुहोस ..

दार्जिलिङमा ज्यान गुमाउनेको शवयात्रामा हजारौं उत्रिए

दार्जिलिङमा ज्यान गुमाउनेको शवयात्रामा हजारौं उत्रिए

दार्जिलिङ : बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन्। शनिबार ज्यान गुमाएकामध्ये महेश गुरुङको शव सिलिगुडीबाट ल्याउन ढिलो भएपछि विमल गजमेर र सुनील राईको शवयात्रामा गोर्खाल्यान्डका पक्षमा रहेका हजारौंले सहभागिता जनाएको... पुरा पढ्नुहोस ..

नेपाली भाषाको माग गर्दै आएका दार्जलिङबासीलाई गृहमन्त्री सिहंले यसो भने

नेपाली भाषाको माग गर्दै आएका दार्जलिङबासीलाई गृहमन्त्री सिहंले यसो भने

नयाँ दिल्ली : दार्जलिङमा छुट्टै राज्यको माग गरी प्रदर्शनमा रहेका गोर्खा जनमुक्ति मोर्चा (जीजेएम्) का कार्यकर्ता तथा दार्जलिङबासीलाई आइतवार आफ्ना माग सम्वोधन गराउन हिंसाको बाटो नअपनाई वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न भारतीय केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिंहले आग्रह गरेको छ । गृहमन्त्री सिंहले हिंसाको बाटोबाट कहिल्लै पनि समस्याको समाधान खोज्न नसकिने... पुरा पढ्नुहोस ..

दार्जीलिङमा  गोर्खा जनमुक्ति मोर्चाले लियो यस्तो अडान,  मुख्यमन्त्री ममता अप्ठारोमा

दार्जीलिङमा गोर्खा जनमुक्ति मोर्चाले लियो यस्तो अडान, मुख्यमन्त्री ममता अप्ठारोमा

४ असार, काठमाडौं । दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले पश्चिम बंगाल सरकारसँग वार्ता गर्न अस्वीकार गरेको छ । उसले अब भारतीय जनता पार्टी नेतृत्वको केन्द्र सरकारसँग भने वार्ता गर्न सकिने बताएको बताएपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी अप्ठ्यारोमा परेकी छन् गोर्खाल्याण्ड राज्यको माग गर्दै आन्दोलन चर्किएपछि ममता बेनर्जीले आन्दोलन रोकेर  वार्तामा आउन... पुरा पढ्नुहोस ..

अरबी राष्ट्रले एक्लाउने घोषणा गर्दा पनि कतारले भन्यो विदेशनीतिमा आत्मसमर्पण गर्दैनौ

अरबी राष्ट्रले एक्लाउने घोषणा गर्दा पनि कतारले भन्यो विदेशनीतिमा आत्मसमर्पण गर्दैनौ

साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाबका सामु आफ्नो विदेश नीति उसकै शब्दमा 'आत्मसमर्पण' नगर्ने जनाएको छ। विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले आफु कुटनैतिक माध्यमबाट समस्याको समाधान गर्ने पक्षमा रहेको र विवादको कुनै सैनिक समाधान नरहेको बताएको रोयटर्सले उल्लेख गरेको छ। आफ्नो देश इस्लाम अतिवादीको अगुवा समर्थक रहेको... पुरा पढ्नुहोस ..

बसजस्तै हुइकिने रेल ल्यायो चीनले (फोटो फिचर)

बसजस्तै हुइकिने रेल ल्यायो चीनले (फोटो फिचर)

विश्वकै सबैभन्दा लामो, तीव्र गतिको, सबैभन्दा गहिरो र उँचो स्थानको रेल लाईनदेखि आकाशमा झुण्डिने रेल बनाएर विश्व रेकर्ड बनाएको चीनले अर्को नयाँ रेकर्ड थपेको छ, त्यो हो फलामे लिग विना कुद्ने रेल। चीनको हुनान प्रान्तमा परीक्षण गरिएको यस रेलले ३०७ यात्रु बोकेर ७० किलोमिटर प्रतिघण्टा कुद्ने ल्याकत राख्दछ। कुल ३१ दशमलव ६४ मिटर लम्बाइ, २ दशमलव ६५ चौडाइ भएको यस रेलको कूल तौल ४८ टन... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै