मनोरंजन » Home
योग्सना डिजिटलको “मेरो असल साथी”

योग्सना डिजिटलको “मेरो असल साथी”

काठमाडौं, ७ वैशाख , योग्सना डिजिटल प्रा. लि ले बजारमा ल्याएको " मेरो असल साथि" ले यतिबेला चर्चा परिचर्चा बटुली रहेको छ। आशिर प्रताप जंग र सारिका केसीको दमदार अभिनय रहेको गीतलाइ लय गणेश अधिकारीले भरेका हुन् भने शब्द अबिरल बोहराको हो जसमा चर्चित गायिका बिष्णु माझी अनि गणेश अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ ।   भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने छायांकन सुरेश... पुरा पढ्नुहोस ..

‘टेन टू फाइभ’ टेलिश्रृङ्खलाको प्रोग्राम कोर्डिनेटर नायिका रजनी केसी

‘टेन टू फाइभ’ टेलिश्रृङ्खलाको प्रोग्राम कोर्डिनेटर नायिका रजनी केसी

सुनौलो नेपाल/ काठमाडौं - परदेशी र ब्रास्लेट चलचित्र नेपाली दर्शकले अत्याधिक रुचाएपछी त्यसमा मुख्य भुमिकामा रहेकी नायिका रजनी केसी दर्शकमाझ लोकप्रिय बनिन । उनको लोकप्रियताले उनलाई ब्यस्त नबनाउने कुरै भएन त्यसपछि लगातार नेपाली फिल्ममा जमेकी नायिका केसी अब  हास्य टेलिश्रींखला "टेन टु फाइभ" को कार्यक्रम कोर्डिनेट समेत गर्ने भएकी छन । चर्चित हास्य टेलिश्रृङ्खला तितो सत्यबाट... पुरा पढ्नुहोस ..

यी हुन् नेपाली फिल्म उधोगमा हगामा मच्चाउने तीन चलचित्रहरु (भिडियो)

यी हुन् नेपाली फिल्म उधोगमा हगामा मच्चाउने तीन चलचित्रहरु (भिडियो)

काठमाडौं – कलिउड चलचित्र नगरी अहिले सांगीतिक कारणले तातेको छ । केही चलचित्रका केही गीत यति बेला रेकर्ड माथि रेकर्ड बनाउने दौडमा छन् । ती गीतले डिजिटल प्लेटर्फमा राम्रो आम्दानी त गरेको छ नै । गीतका कारणले चलचित्रका निर्मातालाई पनि लाखै नगद र चर्चा दुबै दिलाएको छ । पहिलो निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट–२’को आइटम गीत ‘ठमेल बजार’ यो दौडको तेस्रो स्थानमा रहेको छ ।... पुरा पढ्नुहोस ..

जनवादी गायक झन्कार आउदै छन् घर्तीगाउँको बाटो झरेर (भिडियो)

जनवादी गायक झन्कार आउदै छन् घर्तीगाउँको बाटो झरेर (भिडियो)

केबी गुरुङ/सुनौलो नेपाल बर्ग संघर्षको पेचिलो घडीबाट उदाएका जन गायक झन्कार बुढा "घर्ति गाँउको बाटो झरेर" लोक दोहोरि गित बजारमा ल्याएका छन् । नेपाली मौलिक बाजा सारंगी बादनमा राम्रो दखल भएका झन्कार बुढा सामना परिवारका प्रखर जनबादी गायक हुन् । जनयुद्दको उद्गमस्थल रोल्पामा जन्मिएका झन्कार बुढा १० बर्षे युद्दको सांस्कृतिक क्रान्तिको खम्बा मानिन्छन । उनको बिगतलाई  हेर्दा... पुरा पढ्नुहोस ..

तुलसीपुर अनलाइन रोधीघरले “अनलाइन लोकदोहोरी प्रतियोगिता” गर्दै !

तुलसीपुर अनलाइन रोधीघरले “अनलाइन लोकदोहोरी प्रतियोगिता” गर्दै !

सुनौलोनेपाल आधुनिक प्रविधिको यो युगले संसारलाई मुठ्ठीभर कैद गरेर राखेको छ । बर्तमान बिश्व युगमा सबैको हातहातमा रहेको प्रविधि मध्यको एक फेसबुक पनि हो । फेसबुकलाई सामूहिक उपयोग गर्दै मानिसहरु सामाजिक कार्यका लागी अत्यन्त नौलो प्रयोग गर्दै आइरहेको भेटाउ छौ । त्यस्तै सामाजिक संजाल फेसबुकलाई नौलो प्रयोग गर्दै “कला र गलाको सम्मान हाम्रो अभियान” मूल नाराका साथ् तुलसीपुर... पुरा पढ्नुहोस ..

हजारौं भारतीय पछार्दै  झलक दिख्ला जाको ताज नेपाली चेली तेरीयालाई

हजारौं भारतीय पछार्दै झलक दिख्ला जाको ताज नेपाली चेली तेरीयालाई

मुम्बई – चिर्चित डान्स रियालिटी शो झलक दिख्ला जा को नवौँ सिजनको विजेता नेपालकी तेरिया मगर बनेकी छिन् । सलमान युसुफ खान र सान्तनु महेश्वरीलाई पराजित गर्दै उनले प्रतियोगिता जितेको बलिवुड लाइफले जनाएको छ । यसअघि डान्स इन्डिया डान्सको उपाधि पनि जितेकी थिइन् ।   वासीमा रहेको सेन्ट लरेन्स हाइस्कूलकी विद्यार्थी तेरिया सन् २०१४ मो डान्स इन्डिया डान्सको लिटल मास्टर्सको उपाधि... पुरा पढ्नुहोस ..

बन्ठेको पोष्टर र गीत सार्वजनिक

बन्ठेको पोष्टर र गीत सार्वजनिक

ऐतिहासिक – साँस्कृतिक कथा बस्तुमा बनाएको ब्यवसायिक कथानक चलचित्र बन्ठेको पोष्टर र Love Song Youtube  मार्फत सार्वजनिक गरिएको छ । “ कुन गित गाउँ म तिम्रो लागी ” शिर्षकको गीत र पोष्टरले यु–ट्युबमा प्रवेश पाएसँगै फिल्म प्रदर्शनको अन्तिम तयारीमा रहेको फिल्म युनिटले जनाएको छ । आदिवासी जनजाती समुदायको अनि सिमान्तकृत कथालाई कलात्मक ढंगले पर्दामा उतारिएको चलचित्र पोष्ट प्रड्कशनको काम... पुरा पढ्नुहोस ..

नेपाली फिल्मको रिलिज क्षेत्रमै रेकर्ड राख्ने गरि मेरी कुसुम आउदै

नेपाली फिल्मको रिलिज क्षेत्रमै रेकर्ड राख्ने गरि मेरी कुसुम आउदै

मोहराज शर्मा मोहन /सुनौलो नेपाल - सुटिंग सकिएर रिलिज हुनुपूर्व नै नेपाली चलचित्र मेरी कुशुमको चर्चा अचेल कलिउडमा निकै हुन् थालेको छ l फरक कथा बस्तु फरक एक्सनले भरिएको नेपाली चलचित्र मेरी कुसुम पोखराका विभिन्न रमणीय दृश्य संगै म्यादीका भित्री गाउहरुमा सुटिंग गरिएको थियो l धेरै जस्तो दृश्यहरु हेलिकप्टर र ड्रोन क्यामराबाट छायांकन गरीएकोले दर्शकहरुले यो चलचित्रमा... पुरा पढ्नुहोस ..

नेपालमा हंगामा मच्चाएको छक्का पन्जा आजदेखी युएईका हलमा, हेर्नुहोस कहाँ कतिबेला

नेपालमा हंगामा मच्चाएको छक्का पन्जा आजदेखी युएईका हलमा, हेर्नुहोस कहाँ कतिबेला

जे.सागर/युएई अघिल्लो महिनाबाट कानुनी अनुमति लिएरै युएईका सिनेमा हलहरुमा नेपाली चलचित्र प्रदर्शन हुन थालेका छन् । गत अक्टोबर १४ तारीख युएईका विभिन्न मल्टिप्लेक्स हलहरुमा नेपाली चलचित्र "वीर विक्रम" प्रदर्शन गरिएको थियो । यो सिलसिलालाई निरन्तरता दिंदै यो हप्ता पनि बहु चर्चित नेपाली चलचित्र "छक्का पन्जा" प्रदर्शन हुने भएको छ । युएईका विभिन्न राज्यका ९ वटा सिनेमा हलमा... पुरा पढ्नुहोस ..

no-image

आफ्नो पार्टनरलाई खुशी पार्न चुम्बन गर्ने तरिका

एजेन्सीः कसैलाई माया गर्नुहुन्छ, ‘माया गर्छु’ भन्नु पर्दैन माया गर्ने आइडिया मात्र जान्नुहोस् । माया बढाउने एक उपाय चुम्बन हो। चुम्बनले शब्दबिना भाव सञ्चार गर्दछ । चुम्बन मायाको एक कला हो । यसलाई कसरी रचनात्मक बनाउने भन्ने कुरा तपाईंमा भर पर्छ । चुम्बनका विभिन्न प्रकार छन् । १.फान्सेली चुम्बन यो भावुक तरिकाको चुम्बन हो । फ्रान्सेली चुम्बनः चुम्बनको पहिलो सूचीमा पर्छ ।... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै