फोटो फिचर » Home
लगातारको बर्षाले नारायणी  नदी खतरा नजिक, सचेत हुन् आग्रह (फोटो फिचर)

लगातारको बर्षाले नारायणी नदी खतरा नजिक, सचेत हुन् आग्रह (फोटो फिचर)

सुनौलो नेपाल-  पानीको बहाव बढ्दै जाँदा  नारायणीमा पानीको बहाव खतराको संकेत नजिक पुगेको छ । नदीमा पानीको बहाव ७ दशमलव तीन मिटर भएमा खतराको संकेत मानिन्छ । पछिल्लो समय करिब ६ दशमलव १५ मिटर पानी नारायणी नदीमा रहेको नवलपरासीका प्रजिअ उदयबहादुर राना मगरले जानकारी दिनुभयो । बाढी आउनेक्रम बढ्दो भयो भने थप खतरा हुनसक्ने अनुमान गरिएको छ । नदीमा पानीको बहाव ८ दशमलव ४ मि पुगेमा उच्च... पुरा पढ्नुहोस ..

केपी ओलीलाई ७३ बर्षिया बृद्दले राजनेता भन्दै सम्मान गरेपछि (फोटो फिचर)

केपी ओलीलाई ७३ बर्षिया बृद्दले राजनेता भन्दै सम्मान गरेपछि (फोटो फिचर)

सुनौलो नेपाल - नौ महिना देशको प्रधानमन्त्री हुदा  बृद्द भत्ता बढाएर केपी ओली वृद्धहरु माझ  निकै लोकप्रिय छन् । त्यसैको प्रमाण स्वरूप केहि तस्बिरहरु जुन ७३ बर्षिया वृद्धले ओलीलाई भेटेर आफ्नो खुसि व्यक्त गरेकी छन् ।  पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्न पुगेका उनलाई स्टेजमै पुगेर ति बृद्दले उनि प्रति अनुग्रहित रहेको आभास व्यक्त गरेको तस्बिरबाट प्रष्ट बुझ्न सकिन्छ ।... पुरा पढ्नुहोस ..

no-image

नेपाली राजदूतावास युएइले अलएनका मजदुरहरु संग अन्तरक्रिया गर्यो (फोटो फिचरहरु)

  केबी गुरुङ/सुनौलो नेपाल, ३० जुन २०१७ नेपाली राजदूतावास युएईले हिजो सुक्रबारका दिन अलएन बासि नेपाली मजदुरहरु संग सचेतना कार्यक्रम सम्पन्न गरेको छ। 'सेवामैत्री प्रसाशन, संघियतामा सुसान' भन्दै राजदुताबासको कन्सुलर सम्बन्धि कार्यविधि तथा आप्रबासी नेपाली कामदारहरुका लागि सचेतना कार्यक्रम अल एन शहरको आयला ग्राण्ड होटेलमा सम्पन्न भएको हो।   नेपाली दूतावास... पुरा पढ्नुहोस ..

no-image

कहिलै बिर्सन नसकिने विदेशका यातनाहरु…!

पृथीछक बुढा मगर प्रदेशमा पाँच दिन भोको हुँदाको क्षण बिहे भएको ८ महिना पछि, श्रीमती गर्भवती थिईन । चटक्कै छोडी, जुन महिना २००४ को एउटा रात, गर्मी मौसमको उच्चतम बिन्दुमा पुगिसकेको थियो अरवको देशमा । खाडी देश युएईको सुबिधा सम्पन्न दुबई अन्तरास्ट्रिय विमान स्थलमा ओर्लिने बेला लाग्यो, म स्वर्गको यात्रामा निस्किसकेको छु । यहाँ सुन फल्छ । रुखमा दिराहम टिप्न पाइन्छ । यस्तै लागेको... पुरा पढ्नुहोस ..

no-image

धोकेबाज पुरुषको त्यो पापी मनले बिचल्ली बनायो।

“आयुष्मा.. ओ आयुष्मा... कहाँ मुन्टियो फेरि राक्षेसको बच्चा ?” “हजुर ममी म आइहाले । बुनु सुत्नै लाग्यो के ”। छिमेकी दिदीको दिन यसरी नै सुरु हुन्छ । मैले देखेको दुईवर्ष भयो, यो दिदीलाई सधै झर्किने अनि चिच्याएर बोल्ने गर्छिन । उफ.. कहिलेकाही त सारै दिक्क लाग्ने गरि बोल्छिन । तर अचेल कम भाको छ दिदीको चर्काई । अस्ति रुदैंथिन डाको छोडि छोडि । के भयो भनेर बुझ्न यसो साँझतिर छिरेको थिए तिनको... पुरा पढ्नुहोस ..

no-image

उडिरहने बैशालु ‘पन’

-रेश्मी लामिछाने  पाइला कस्तो भारी भाछन आज । जति अघि बढ्छु त्यतिनै गतिमा कमी आएजस्तो, जति हिड्यो त्यतिनै पछाडी सरेजस्तो, कतै नमिठो व्यथाले चिमोटेजस्तो । अध्यारोले ढाकेको कालो बाटोलाई पछ्याउदै हिडिरहेको छु । कति अनौठो यात्रामा आज म हिडिरहेछु त्यो पनि नितान्त एक्लो । एक्लोपनको भयले त होनि म आज एक्लै यो यात्रामा छु । हजारको भिडमा भोगेको एक्लोपनले आज मलाई यहा ल्याएको छ । सबै... पुरा पढ्नुहोस ..

no-image

माओवादी दबाबमा एक अर्व पेस्की योजना, आफन्त कार्यकर्तालाई करोडौं

काठमाडौं, चैत २ – सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रका नेताको दबाबमा विभिन्न जिल्लामा करिब एक अर्ब रुपैयाँ बरारबका बिकास योजना पेस्कीका रुपमा स्वीकृत भएको खबर आजको कानितपुरमा छ । तीमध्ये १० करोड रुपैयाँभन्दा बढी योजना प्रक्रियाभन्दा बाहिरबाट माओवादी केन्द्रका नेताले कार्यकर्ता, आफ्नो परिवार, इस्टमित्रका नाममा योजना बाँडेर पेस्की रकम दिन लागेका हुन् । अर्थ... पुरा पढ्नुहोस ..

no-image

भियतनामले नेपालको जलविद्युत क्षेत्रमा सहकार्य गर्ने

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग उहाँले आज बिहान भेट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै... पुरा पढ्नुहोस ..

no-image

तरकारी खेतीले बनायो सुकुम्बासीबाट मालिक, दुख गरे स्वदेशमै धन

पथरी (मोरङ) । व्यावसायिक तरकारी खेती गर्दै आएका मोरङको महादेवा–१ का यामलाल दासको परिवार सुकुम्बासीबाट मालिक बनेकोे छ । आजभन्दा करिब १० वर्षअघि रतुवा खोला छेउको ऐलानी जग्गामा सुकुम्बासीका रुपमा बस्नुभएका यामलाल परिवार पाल्न दास सात वर्षअघिसम्म रोजगारीका लागि भारतको पञ्जावमा मजदुरी गर्ने गरथ्यो । अर्काको देशमा मजदुरी गर्दा पनि परिवारको छाक टार्न कठिन भएकाले छ वर्षअघि... पुरा पढ्नुहोस ..

no-image

प्रजातन्त्र दिवसमा नेतालाई झटका दिने गरि आयो पुर्व राजाको यस्तो बक्तब्य

७ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पहिलो सर्त उत्तरदायी नेतृत्व हुनुपर्ने बताएका छन् । कोमलको जन्मोत्सव मनाउन चितवन पुगेका शाहले ६७ औं प्रजातन्त्र दिवसको अवसरमा वक्तव्य जारी गरि आफ्नै आस्था र विश्वासको जगलाइ अँगाल्नुपर्ने उल्लेख गरेका छन् । प्रजातन्त्र आधुनिक विश्व राज्य व्यवस्थाको एक सुन्दर अलंकार मात्र होइन मानवीय हक र हितको आधार स्तम्भ... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै