सुनौलो अतिथि अन्तर्वार्ता » Home
गायिका प्रिया भण्डारीसंग रोचक कुराकानी (भिडियो सहित)

गायिका प्रिया भण्डारीसंग रोचक कुराकानी (भिडियो सहित)

सुनौलो नेपाल- पछिल्लो समय चर्चामा रहेकी युवा पुस्ताकी गायिका हुन् प्रिया भण्डारी आफै गाउँने,आफै नाच्ने कला भएकी भण्डारी गायिका मात्र होइनन् मोडलको रुपमा पनि  उनी उत्तिकै चर्चामा छन  । लोक गायन मात्र होइन सुगम संगीतमा पनि उत्तिकै रुची राख्ने भण्डारीले 'मै पनि एमाले सै पनि एमाले, भाउजुको हाईहाई छ,  झुपडि पनि घरबार हुन्छ, झुमा, बुढिको फेशन र सोह्र वर्षे हो  जस्ता बहुचर्चित  लोक... पुरा पढ्नुहोस ..

यसरी पर्दाफास भयो नेपाल आईडलमा सागर आले लाई हराउने षड्यन्त्र

यसरी पर्दाफास भयो नेपाल आईडलमा सागर आले लाई हराउने षड्यन्त्र

सुनौलो नेपाल - नेपाल आइडलमा बाकि रहेका ७ प्रतिस्पर्धीहरु मध्य एक चर्चित ब्याक्ति हुन् सागर आले लोक दोहोरी, सालैजो, आधुनिक पप लगाएत सबै खाले गीतमा उतिक्कै रुची राख्ने र  अब्बल स्वरका धनी उनै सागर आले हुन् । सागर आले नेपाल आइडलको प्रतिस्पर्धा सातौ भित्र छिर्दा उनको परिवारमा निकै खुसियाली छाएको छ र नेपाल आइडलको टाइटल सागर आले नै जित्नेमा उनकी आमा शान्ता माया आले र दाजु साजन आले... पुरा पढ्नुहोस ..

no-image

राधा पछी के छ शर्मिलाका कोशेली, दुई दशक संगीतमा जमेकी गायिकासंग कुराकानी (भिडियो)

सुनौलो नेपाल- लोक दोहोरी क्षेत्रको एकदमै पुरानो र परिचित नाम हो शर्मिला गुरुङ झन्डै दुई दशक संगीतमा बिताएकी गुरुङका बजारमा हजारौ गीतहरु  छन् ।  संगीतमा लागेदेखि उनलाई कहिले पछी फर्केर हेर्नु परेन कुनै समय एकछत्र बजारमा राज गरेकी शर्मिला गुरुङ अहिलेसम्म नै उतिक्कै सक्रिय छन् । "रानी घाटैमा किन काडा रोपेउ नि निरमाया आउने बाटैमा" जस्ता पुराना चर्चित गीतमा आवाजमा दिएकी गुरुङमा... पुरा पढ्नुहोस ..

no-image

संगीतमा दुई दशकसम्मै उस्तै चर्चा, कुराकानी संगीतकार बि बि अनुरागीसंग

सुनौलो नेपाल/ काठमाडौँ - सुमधुर आवाज हुदा हुदै आवाजमा भन्दा पनि आफ्नो सृजनामा बढी बिश्वास गर्ने एउटा सृजनशील व्यक्तित्वका धनी हुन् सगीतकार बि बि अनुरागी २०५१ साल देखि संगीत क्षेत्रमा प्रबेस गरेका अनुरागी संगीत क्षेत्रमा प्रवेश गरेको दुई दशक बढी हुदा पनि उतिकै चर्चामा छन् । शुरुमा रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखरामा आफ्नो आवजामा गीत रेकर्ड गराएका उनको उदेश्य... पुरा पढ्नुहोस ..

no-image

माओवादी केन्द्र र कांग्रेसले भनेजस्तो मत नपाएपछी मतपत्र च्यातियो (भिडियो अन्तरवार्ता)

सुनौलो नेपाल / भरतपुर - शनिवार बेलुका भरतपुरको मतगणना स्थलमा माओबादी केन्द्रका मतगणना प्रतिनिधिले नै मतपत्र नै च्यातेपछि यतिबेला भरतपुरको मतगणना स्थगीत छ हिजो मात्र माओबादी केन्द्र र नेपाली कांग्रेसले बिज्ञप्ति निकालेर वडा नम्बर १९ मा पुन मतगणना गर्न माग गरेको छ भने एमाले कुनै हालतमा स्वीकार गर्न नसक्ने भनेको अब के हुन्छ एमाले के गर्छ हेरौ भरतपुरका एमाले मेयर उमेद्वार देवी... पुरा पढ्नुहोस ..

no-image

महानगरवासीको भत्ता ५ हजार देखि बिकासमा चीन र भारतलाई उछिन्न्ने यस्ता छन् स्थापितका योजनाहरु

सुनौलो नेपाल / काठमाडौं- आगामी निर्वाचनमा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उठेर बिकासमा कायालापट पार्ने योजना बुनिराहेका केसव स्थापित २०५४ सालमा समेत काठमाडौँको मेयर बनिसकेका थिए त्यतिबेला स्थानीय निकायको शाक्ति नहुदा धेरै काम गर्न नसकेको बताउने स्थापितले ति सपनाहरुसंगै काठमाडौँको मुहार एक वर्षमा फेर्ने योजना रहेको सुनाउछन l स्पष्टवक्त्ता स्थापितसंग... पुरा पढ्नुहोस ..

no-image

नेपाललाई सम्बृद बनाउन सबै राजनैतिक दल एक हुनुको बिकल्प छैन- कृपाशुर शेर्पा

सुनौलो नेपाल/ काठमाडौँ - एमालेको मेची महाकाली अभियान, मधेसमा मोर्चाको अवरोध, स्थानीय निकायको निर्वाचन, थ्रेस होल्ड लगायतका बिषयमा एमालेको धारणा के छ भनी सुनौलो नेपालको लागी एमाले नेता तथा पुर्व नागरीक उड्यन तथा पर्यटन मन्त्री कृपाशुर शेर्पासंगको कुराकानी ...... पुरा पढ्नुहोस ..

no-image

किन सारा नेपालीको कुसुम हुन् चाहन्छिन नायिका हर्षिका श्रेष्ठ, यस्तो छ कारण

सुनौलो नेपाल/ काठमाण्डौ - नेपालमा जेष्ठ २५ अर्थात् ७ जुन र बिदेशमा बैशाख २२ अर्थात मार्च ५ देखि चल्ने भनी निकै चर्चामा रहेको नेपाली चलचित्र मेरी कुसुमकी नायिका हुन् हर्षिका श्रेष्ठ त्यसो त हर्षिका यस अघि नै एक दर्जन बढी चलचित्रमा सफल जमिसकेकी नायिका हुन्  । एक्सन प्रधान चलचित्र भनेर बजारमा निकै चर्चा रहेको मेरी कुसुममा उनी नायक मोहन बोगटीसंगको ससक्त अभिनयमा छन् । मेरी... पुरा पढ्नुहोस ..

no-image

सरकारले लगानी गर्ने बाताबरण मिलाओस, हामी नेपाल फर्कन तयार छौ (भिडियो)

सुनौलो नेपाल/युएई - बिगत लामो समय देखि युएईमा रहेर सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएका  गोरखा मसेल निबासी बिनोद श्रेष्ठ सामाजिक कार्य र पत्रकारीता क्षेत्रमा युएईमा परिचित छन । हाल  गोरखा समाज युएईको अध्यक्ष  तथा नेपाल पत्रकार महासघ युएईबाट केन्द्रिय सदस्य पनि  हुन् । सानै उमेरमा सामाजिक क्षेत्र तथा पत्रकारिता मार्फत आफुलाइ अगाडि बढाउन सफल श्रेष्ठले पवासमा रहदा आफु... पुरा पढ्नुहोस ..

no-image

कमाई र कामको हिसाबले युरोप अमेरिका भन्दा कम छैन युएईमा नर्सको अवस्था

सुनौलो नेपाल - युएई नेपालीहरुको रोजगारीको लागी राम्रो गन्तब्य देश हो । खाडीका विभिन्न देशहरुमा सबैभन्दा राम्रो मानिने युएईमा नेपाली कामदारहरुले मासिक बीस हजारदेखी पन्ध्र बीस लाखसम्म कमाउने गर्छ्न बिशेष गरेर हातमा सिप भएका र टेक्निकल क्षेत्रमा राम्रो दख्खल राख्ने नेपालीहरुलाई युरोप अमेरिकाको भन्दा कम तलब र सेवा सुबिधा छैनन तर पनि यहाँ त्यस्ता दक्ष कामदारहरु एकदमै कम... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै