रोचक » Home
को बन्छ  नेपाल आइडल संचालिका रिमाले खोलिन पोल (भिडियो सहित)

को बन्छ नेपाल आइडल संचालिका रिमाले खोलिन पोल (भिडियो सहित)

सुनौलो नेपाल- नायिका रिमा विश्वकर्मा यतिबेला नेपाल आइडलको कार्यक्रम संचालिका हुन्  ।  एउटा संचालिकाको रुपमा नेपाल आइडलको टाइटल कसले जित्छ उनको आखामा के छ बाहिरिने प्रतिस्पर्धी बारे उनको धारणा यसैबारेको कुराकानी गरिएको छ   ।  नायिका तथा मोडल रिमालाई कसैले बब्ली भन्छन् त कसैले स्वर्गकी अप्सरासँग तुलना गर्ने गरेका छन् । अभिनयमा पोख्त यी नायिका आफू सानैदेखि महत्वाकांक्षी... पुरा पढ्नुहोस ..

नेपालमा काम गर्ने फ्रान्सेली युवा भन्छन काम  गरे नेपालमै मज्जाले कमाई हुन्छ (भिडियो सहित)

नेपालमा काम गर्ने फ्रान्सेली युवा भन्छन काम गरे नेपालमै मज्जाले कमाई हुन्छ (भिडियो सहित)

सुनौलो नेपाल- पछिल्लो समय नेपालबाट रोजगारीको शिलशिलामा धेरै युवाहरु विदेश पलायन भएका छन । तर फान्सका एक युवा भने नेपालमा आएर आफ्नो ब्यबसाय गरेका छन् । नेपालमा बस्दा उनका अनुभव र अनुभूति सुनाउदै नेपालका अप्ठ्यारा र सजिलाबारेमा यसरी व्यक्त गरेका छन् । हेर्नुहोस के भन्छन उनी... पुरा पढ्नुहोस ..

बाढीसंगै १६ किलोमिटर बगेर बाचेकी सानुमायासंगको सनसनी पूर्ण कुराकानी (भिडियो सहित)

बाढीसंगै १६ किलोमिटर बगेर बाचेकी सानुमायासंगको सनसनी पूर्ण कुराकानी (भिडियो सहित)

सुनौलो नेपाल - मध्य रातमा एकाएक बस्तीमा बाढी पस्यो। केहीबेरमै रूवावास मच्चियो। बस्तीको एउटा घरमा तीनजना साना बालबालिकासहित ६ जनाले बाढीबाट बाँच्न हरसंभव उपाय खोज्दै थिए। हेर्दाहेर्दै घर डुबाउन आँट्यो। बाँच्नका लागि संघर्ष गर्दागर्दै एकाघरका ती ६ जनालाई बाढीको भेलले छिन्नभिन्न पारिदियो। ६ जना मध्येकी एक थिइन्–सानु राई, जो बाढीमा १६ किलोमिटर टाढासम्म बगिन्। उनीसंगै... पुरा पढ्नुहोस ..

म चुक्ता गर्दिन्छु भन तिम्रो “शुक्रकिट”को मुल्य कति हो ? (यथार्थ घटनामा आधारित)

म चुक्ता गर्दिन्छु भन तिम्रो “शुक्रकिट”को मुल्य कति हो ? (यथार्थ घटनामा आधारित)

सिर्जना बस्नेत - त्यो दिन अर्थात् मैले एक्काइस वर्ष पहिलाको रहस्य खुलाएको दिन । मेरो स्मृतिमा ताजै छ २०७२ असारको पहिलो त्यो हप्ता । बिस्तारै धर्ती भाँसिए जस्तो महसुस भएको थियो । अरुको लागि दिन सधै जस्तो सामान्य नै थियो । तर मेरो लागि फरक । दश बज्न दश मिनेट नै बाँकी थियो । म कोठाको ढोकामा चाबी लगाउँदै थिएँ । मोवाइलको घण्टी बज्यो । ब्यागबाट मोबाइल निकालेर मोबाइलको स्क्रिनमा... पुरा पढ्नुहोस ..

नाम मात्रैका शेर बहादुर  भन्दै बरिष्ठ नेताहरु माथी कडा व्यंग्य सहितको गाईजात्रा ..

नाम मात्रैका शेर बहादुर भन्दै बरिष्ठ नेताहरु माथी कडा व्यंग्य सहितको गाईजात्रा ..

सुनौलो नेपाल -  यस बर्षको गाईजात्रा पर्व नजिकिदै गर्दा यस सम्बन्धि चर्चित कलाकारहरुको कमेडी गाइजात्रा भटाभट सार्वजनिक हुदै आएका छन । बिगत लामो समय देखि गाईजात्रा सम्बन्धि व्यंग्य गर्दै आएका कमल गाउलेले यो वर्षको गाईजात्रा भाइरल बजारमा सार्वजनिक गरेका छ । राजनैतिक नेतृत्व प्रति कडा ब्यंग गरीएको यो भिडियोमा बढी अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवाको ब्यंगमा गाउले... पुरा पढ्नुहोस ..

no-image

सरकार? बिदेशिएका युवाहरु जनावर होइनन, जनता हुन् (भिडियो)

देशमा स्थानीय चुनावको चटारो बढीरहेको बेला मधेशका एकयुवा तथा सामाजिक अभियन्ता रमेश प्रसाद शाहले रोजगारका लागि बिदेशिएका युवाहरुले भोट हाल्न पाउने ब्यबस्था के छ ? भनेर प्रश्न गरेका छन्। विदेशिएका ४० लाख युवाहरु देशलाइ बिपत पर्दा प्रबासबाटै बिपत टार्न जुटे, रेमिट्यान्सबाट राज्यलाई ठुलो राहात दिदै आए तरतिनै युवाहरु भोट हाल्न पाउने नैसर्गिक अधिकारबाट बन्चित किन गराइदै छ ?... पुरा पढ्नुहोस ..

no-image

आखिर के हो मयुर नाच ?

मौलिक लोक संस्कृति र कलागलामा एउटा छुट्टै पहिचान भएको जिल्ला हो रोल्पा । यहाँ विभिन्न जातजाति आपसमा मिलेर बसेका छन् । सबै जातिको आ–आफ्नै सांस्कृतिक पहिचान र चिनारी छ, जसले गर्दा यहाँका सबै जातिबीचको मेल र आपसी सहिष्णुता कायम गर्न सहयोग पुगेको छ । असारमा मगर जाति भुम्या नाच्दा साउनमा नेवार जातीहरुले लाखे नाच अनि क्षत्रीहरू पैसेरु नाच जस्तै एउटा अर्को परम्परागत नाच हो– मयूर... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै