नेपाली फिल्म » Home
चलचित्र “टिनएज”को अडियो जुकबक्स सार्वजनिक / चलचित्रमा स्याड र रोमान्टिक मिक्स गीत समाबेस

चलचित्र “टिनएज”को अडियो जुकबक्स सार्वजनिक / चलचित्रमा स्याड र रोमान्टिक मिक्स गीत समाबेस

चलचित्र ‘टिनएज’ को अडियो जुकबक्स रिलिज गरिएको छ । बिहीबार डिजिटल राइट्स लिएको ओएसआर युट्युव च्यानलबाट अडियो जुकबक्स सार्वजनिक गरिएको हो । चलचित्रमा ५ वटा गीत समावेश गरिएको छ । कुनै स्याड भर्सन त कुनै रोमान्टिक गाना रहेको फिल्ममा टिएनजर्सको कथालाई मुख्य रुपमा उठान गरिएको छ । नृत्य निर्देशनमा क्रियाशिल दिनेश पाख्रीन निर्देशित यस फिल्ममा नयाँ कलाकारको बाहुल्यता रहेको छ... पुरा पढ्नुहोस ..

बक्स अफिसमा अब्बल झरना थापाको ‘ए मेरो हजुर २’ / आक्रामक ब्यापार गर्दै

बक्स अफिसमा अब्बल झरना थापाको ‘ए मेरो हजुर २’ / आक्रामक ब्यापार गर्दै

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर २’ गत साता शुक्रबार साइत पारेर देशव्यापी हलहरुमा प्रदर्शनमा ल्याईएकोमा यसले राम्रो प्रशंसा पाउन सफल भएको छ । सुखद् कुरा के छ भने चलचित्र प्रदर्शनको पहिलो दिनको व्यापार कूल ७८ लाख ८ हजार ७१ रुपैयाँ ग्रस कलेक्शन गरेको छ । देशव्यापी रुपमा एकसाथ प्रदर्शनमा आएको यस चलचित्रले राजधानीका गोपीकृष्ण मुभिज, अष्टनारायण हलका चारवटै... पुरा पढ्नुहोस ..

चलचित्र “ए मेरो हजुर २ ” हिट हैन बम्पर हिट 

चलचित्र “ए मेरो हजुर २ ” हिट हैन बम्पर हिट 

चलचित्र ए मेरो हजुर २ ले बम्पर सुरुवात गरेको छ। चलचित्र देशभरका सम्पूर्ण हलहरुमा हाउसफुल भएको छ। हिन्दी चलचित्रलाई समेत बिस्थापित गर्दै ए मेरो हजुर २ ले गज्जबको माहोल सिर्जाना गरेको छ। यती बेला देश नै ए मेरो हजुर २ मय बनेको छ भन्दा फरक पर्दैन।दसकौ देखी नेपाली सिने जगतमा अहोरात्र खटी रहेकी नायीका झरना थापाको डेब्यु निर्देशन रहेका ले पनि यो चलचित्र बहु प्रतीक्षित थीयो।... पुरा पढ्नुहोस ..

साम्राज्ञी अभिनित मेरो हजुर २ को टिजर सार्वजानिक, बोल्ड भूमिकामा साम्राज्ञी (भिडियो)

साम्राज्ञी अभिनित मेरो हजुर २ को टिजर सार्वजानिक, बोल्ड भूमिकामा साम्राज्ञी (भिडियो)

सुनुलो नेपाल- अभिनेत्री झरना थापाको निर्देशनमा डेब्यु गरेको ‘ए मेरो हजुर–२’को प्रोमो सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार आयोजित प्रेसमिटमा झन्डै सवा तीन मिनेट लामो प्रोमो प्रदर्शन गरिएको हो । सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको प्रोमोमा साथीभाइबीचको सम्बन्ध, प्रेम र धोकाको विषय प्रस्तुत गरिएको छ । कार्यक्रममा निर्देशक झरनाले आफूहरू तिलिचो तालसम्म पुगेर सुटिङ... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै