सूचना प्रविधि » Home
बिदेशी साइडबाट घरमै बसेर यसरी लाखौं कमाउनुहोस्

बिदेशी साइडबाट घरमै बसेर यसरी लाखौं कमाउनुहोस्

घरमै बसीबसी पैसा कमाउने रहर कसलाई पो नहोला र ? बेरोजगारीको संख्या बढिरहेको अवस्थामा रोजगारी प्राप्त गर्न कठिन पनि छ । यस्तो अवस्थामा थोरै लगानीमै घर बसीबसी कमाउन सकिने केही अनलाइन साइटको सहयोग लिन सकिन्छ । कम्प्युटरमा सामान्य ज्ञान भएका जो–कोहीले पनि अनलाइनमा बसेर काम गर्न सक्छन् । यस्ता साइटले प्रयोगकर्ताको क्षमता एवं दक्षता हेरेर मासिक २० हजार देखि २ लाखसम्म दिन सक्छन्... पुरा पढ्नुहोस ..

मोबाइल बोक्नु भएको छ पैसा छैन चिन्ता नलिनुस अब आउछ कार्डबिनै यसरी पैसा

मोबाइल बोक्नु भएको छ पैसा छैन चिन्ता नलिनुस अब आउछ कार्डबिनै यसरी पैसा

सुनौलो नेपाल - तपाईं नेपाल टेलिकमको मोबाइल बोक्दै हुनुहुन्छ भने अब खल्तीमा पैसा नराखे पनि फरक पर्दैन। बजारमा कुनै सामान किन्न, रेस्टुरेन्टमा खान वा कुनै सेवा उपभोग गर्न मन लागे तपाईं आफ्नो मोबाइलबाटै पैसा तिर्न सक्नुहुनेछ। नेपाल टेलिकमले विभिन्न वस्तु तथा सेवा खरिद गर्दा मोबाइलबाटै पैसा तिर्न मिल्ने ‘मोबाइल मनी’ सेवा सुरु गर्ने तयारी गरेको छ। नेपाल राष्ट्र बैंकले... पुरा पढ्नुहोस ..

no-image

यसरी हुन्छ उपभोक्तामाथि नेपाल टेलिकमको लूट

काठमाडौं : नेपाल टेलिकमले उपभोक्ताबाट ‘अवैध’ रूपमा शतप्रतिशतभन्दा बढी रकम नाफाका नाममा असुल गर्दै आएको छ। सामान्यतया लागत मूल्यमा २० प्रतिशत जोडेर मुनाफा लिन पाउने व्यवस्था छ। सरकारी स्वामित्वको नेपाल टेलिकमले भने लागत मूल्यमा एक सय पाँच प्रतिशत नाफा जोडेर उपभोक्ताबाट असुल गर्दै आएको तथ्य भेटिएको छ। लागत मूल्यमा २० प्रतिशतभन्दा बढी रकम जोडेर नाफा लिन नपाउने व्यवस्था... पुरा पढ्नुहोस ..

no-image

एनसेलले दियो ठुलो सुबिधा, अब फेसबुक पुरै निशुल्क यस्ता छन् सुबिधाहरु

एनसेलले फेसबुक चलाउन निशुल्क गरेको छ। फेसबुकसँगको सहकार्यमा मंगलबार राति १२ बजेदेखि निशुल्क व्यवस्थालाई लागू गरिने एनसेलले जनाएको छ। फेसबुकबाट फोटो अपलोड गर्न, स्टाटस राख्न तथा लाइकमा निशुल्क गरिने भएको कम्पनीले जनाएको छ। च्याट गर्दा भने तोकिएको शुल्क कटौती हुने बताइएको... पुरा पढ्नुहोस ..

no-image

सामसुङ मोबाईल फोनलाई ठूलो झड्का, स्विच अफ गरेर राख्न आग्रह ! कारण यस्तो छ ।

  मर्मतपछि सुरक्षित भनी बजारमा पठाइएका ग्यालेक्सी नोट सेभेन स्मार्टफोनमा समेत आगलागी भएको घटना सार्वजनिक भएपछि सामसुङले तत्कालै नोट सेभेन स्विच अफ गरेर राख्न आफ्ना प्रयोगकर्तालाई अपिल गरेको छ । सोमबार एक चेतावनी जारी गर्दै सामसुङले नोट सेभेन प्रयोगकर्तालाई यस्तो आग्रह गरेको हो । उपभोक्ताको सुरक्षामै खतरा उत्पन्न गराएको नोट सेभेनको उत्पादन बन्द गर्ने घोषणा गरेको एक... पुरा पढ्नुहोस ..

no-image

फाइभ जी नेटवर्क बारेका आश्चर्यजनक ५ तथ्य

  हामीकहाँ फोर जी नेटवर्क उपलब्ध गराउने विषयमा बल्ल तयारी सुरु भएको छ । तर चीन, जापान तथा दक्षिण कोरिया जस्ता देशहरु फोर जी भन्दा २० गुणा तिव्र गतिको फाइभ जी नेटवर्कको विकाशमा जुटिरहेका छन् । आखिर फाइभ जी नेटवर्क के हो त ? फाइभ जी नेटवर्क बारेका ५ तथ्य यस्ता छन्ः फाइभ जी प्रयोगकर्ताले फोर जी नेटवर्कमा भन्दा २० गुणा तिव्र स्पीडमा इन्टरनेट चलाउन पाउँछन् । फाइभ जी इन्टरनेट कति... पुरा पढ्नुहोस ..

no-image

तपाईंलाई थाहा नभएका मोबाइलको ६ वटा महत्त्वपूर्ण काम ।

 मोवाइलको क्यामेराले फोटो र भिडियो खिच्न मात्र प्रयोग गर्नुभएको छ भने तपाईले यसको भरपुर उपयोग गर्न सक्नु भएन ।स्मार्ट फोनमा हुने क्यामेरा अनेक काममा प्रयोगमा आउँछन् । क्यामेरा जोडिएका अनेक एप्स र फिचर्स चल्तिमा छन् । १. भाषाको अनुवाद क्यामेरा मार्फत भाषा र संकेतको पनि अनुवाद गर्न सकिन्छ । भाषाको अनुवाद गुगल ट्रान्सलेटले गर्ने भएपछि आफ्नो स्मार्टफोनमा गुगल ट्रान्सलेट एप... पुरा पढ्नुहोस ..

no-image

भाइबरले नेपालीलाई मात्र दियो यस्तो आकर्षक योजना

काठमाडौँ: भाइबरले नेपालबाट ५२ देशमा निशुल्क फोन गर्न सकिने व्यवस्था गरेको छ । नेपालमा रहेका आफ्ना ४० लाख भन्दा बढी ग्राहकका लागि अफर स्वरुप कम्पनीले ल्याएको यो अफर मंगलबारदेखि लागु भएको छ । ५२ देशमा कल गर्न सकिने यो अफर आउँदो असोज ३ गतेसम्म हरेक दिन राती ८ देखि १० बजेसम्मका लागि लागु हुने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत नेपाली फोन नम्बर दर्ता गरेका भाइबर प्रयोगकर्ताले... पुरा पढ्नुहोस ..

no-image

फेसबुकले आफ्नो ट्रेण्डिङ फिचर परिमार्जन गर्यो

क्यालिफोर्निया–विश्वको चर्चित सामाजिक संजाल फेसबुकले आफ्नो प्रयोगकर्ताबाट विरोध हुन थालेपछि पुरानो टे«ण्डिङ फिचरलाई परिमार्जन गर्दै नयाँ ट्रेण्डिङ फिचर ल्याएको छ । फेसबुकले परमार्जित नयाँ फिचर अनुसार अब इडिटोरियल स्टाफले टे«ण्डिङमा न्युज फिचरको विस्तृत विवरण राख्ने छैनन्। यसै वर्षको सुरुवातमा फेसबुकलाई पुराना धारणाहरुलाई दबाएको र रिपब्लिकनलाई प्रोत्साहन गरेका... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै