विचार/विश्लेषण » Home
आखिर किन निकाले मुसहर वासीले र्‍याली ?

आखिर किन निकाले मुसहर वासीले र्‍याली ?

डि. बि. बुढाथोकी/सुनौलो नेपाल धुर्मुस सुन्तली फाउन्डेसनबाट आमन्त्रण गरिएको महत्तरी मुसहर बस्ती हस्तान्तरण कार्यक्रमको लागि हामीहरु चैत्र ३१ गत्ते बिहिवार बिहान करिब आठ बजे कोटेश्वरबाट हिडेका थियौ । बर्दिवास पुगेर होटलमा सामान राखी वस्ती तिर भिजिट गरौ भन्ने मनसायले वस्ती पुग्दा साझ पर्नु लागेको थियो । वस्ती भित्र सुन्दर आधुनिक डिजाइनका सुसज्जित त्रिपन्न वटा घर, जताततै... पुरा पढ्नुहोस ..

नेपाल र भारतको सीमानामा काँडेतार लगाउन यसरी सकिन्छ ?

नेपाल र भारतको सीमानामा काँडेतार लगाउन यसरी सकिन्छ ?

मीनबहादुुर पण्डित  : भारतले नेपालबाहेक सबै छिमेकी देशसंग सीमानामा काँडेतारको बार लगाएको छ, तर नेपालतिर भने बार हाल्न चाहँदैन । किनकी उसले नेपालको कमजोर सीमा व्यवस्थापन र फितलो रेखदेखको फाइदा उठाएर सीमा मिच्न पाइरहेको छ । आफ्ना अनेक थरी स्वार्थ पूरा गर्न पाइरहेको छ । आगामी चुनाबमा त्यस्तो नेता र पार्टीलाई भोट हालौं जसले इमान्दार पूर्वक भन्न सकोस्, कि ‘हामीले जित्यौं भने... पुरा पढ्नुहोस ..

बोलिदिने कोही छैनः हाम्रै छातीमा नाँच्छन्, हामीलाई नै गोली ठोक्छन्

बोलिदिने कोही छैनः हाम्रै छातीमा नाँच्छन्, हामीलाई नै गोली ठोक्छन्

देवकी विष्ट  अहिले पनि सम्झना छ बनवासामा रिपोटिङ गर्दा एसएसवीले लखेटेको र धेरै समय खोजी पनि गर्यो । जब जब म भारतको बनवसा जान्थे । तब मलाई सीमाका स्तम्भ र बनवसाबाट नेपालतर्फ छोडिएको पानी बालुवामा सुक्दै गर्दा मेरो खुन उम्लिन्थ्यो । तर म रिसले चुर हुन बाहेक केही गर्न सक्थिन । हेर्यो फर्कियो । सुदूरपश्चिमको कञ्चनपुर, पुनर्वासका गोविन्द गौतमले दशगजाको विवादमा ज्यान गुमाउनु... पुरा पढ्नुहोस ..

त्यसै हानिएको हैन सप्तरीमा गोली, यी हुन सप्तरी घटनाका डिजाइनर

त्यसै हानिएको हैन सप्तरीमा गोली, यी हुन सप्तरी घटनाका डिजाइनर

समाचार टिप्पणी सप्तरीमा सोमबार भएको अनपेक्षित घटनाले यतिबेला नेपाली राजनीति तरंगित भएको छ । घटनापछि विभिन्न खाले प्रतिक्रिया पनि आइरहेका छन् । तर, धेरै प्रतिक्रियाहरु हेर्दा सतही खाले देखिन्छन् । सप्तरी घटना त्यसै भएको होइन । यो घटनाका सन्दर्भमा टिकाटिप्पणी गर्नुपहिले यसका केही पृष्ठभूमिलाई केलाउन जरुरी छ । किनकी सप्तरी गोलीकाण्डका पछाडि धेरै पूर्वाग्रह र इशाराहरु... पुरा पढ्नुहोस ..

के हो एकीकृत जनक्रान्ति?

के हो एकीकृत जनक्रान्ति?

पृथीछक बुढा मगर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको ८औं महाधिवेशन भर्खरै सकिएको छ । काठमाडौंको खुल्ला मंचवाट शुरु भएर ५२ साल देखि शुरु भएको दस बर्षसम्म चलेको माओवादी आन्दोलनको केन्द्र रहेको थवाङमा महाधिवेशनको समापन गर्‍यो । यहि महाधिवेशनले पार्टीको नाम नेकपा माओवादीवाट नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्यो । यस भन्दा नेकपाको पुछारमा झुण्डिएको माओवादी नाम... पुरा पढ्नुहोस ..

भियतनामले नेपालको जलविद्युत क्षेत्रमा सहकार्य गर्ने

भियतनामले नेपालको जलविद्युत क्षेत्रमा सहकार्य गर्ने

काठमाडौँ, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भियतनामका सहायक विदेशमन्त्री फाम सान चाउले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग उहाँले आज बिहान भेट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भियतनामको राजनीतिक क्रान्तिबाट आफू प्रेरित भएको बताउँदै... पुरा पढ्नुहोस ..

राजनीतिक ब्यापार :देखावटी रस्साकस्सी आन्तरिक मिलेमतो!

राजनीतिक ब्यापार :देखावटी रस्साकस्सी आन्तरिक मिलेमतो!

राजु ढुंगाना (प्रनिल) नेपालमा लामै राजनीतिक संघर्ष पस्चात् बल्ल तल्ल अग्रगामी संविधान बनेको करिब डेढ बर्ष पुग्नै लाग्यो। यो अवधी सम्म संविधान कार्यान्वयनमा एक पाइलापनी सारिएको छैन। बरु उल्टै संविधानको अपमान, अपब्याख्या एवं भ्रम फैलिएको छ, फैलाइएको छ। यसोहुनुको कारण वा आयामहरुको बारेमा गहिरोगरि खोतल्ने कार्य विद्वानहरुमै निहित छ वा होला। मैले मात्र सतहमा देखिएको चित्र,... पुरा पढ्नुहोस ..

निर्वाचन गर्न संविधान संशोधन गर्नैपर्छ : सभापति देउवा

निर्वाचन गर्न संविधान संशोधन गर्नैपर्छ : सभापति देउवा

फाल्गुन १३, २०७३- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै निर्वाचन गर्न संविधान संशोधन विधेयक पारित गर्नैपर्ने बताएका छन् । उनले मुलुकभर निर्वाचनको वातावरण बनाउन संशोधन विधेयक पारित गर्न आवश्यक रहेको बताए । संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएकोले संशोधन विधेयक पारित गरेर अघि बढ्न उनले सबै दललाई आग्रह गरे । शुक्रबार इलाम चुलाचुली-२... पुरा पढ्नुहोस ..

संसदीय सत्तामा हराएको माओबादी

संसदीय सत्तामा हराएको माओबादी

केबी गुरुङ  “जन्मिदै माओवादी लोगोको छाप लागेर जन्मेको मान्छे हुँ, यो मुटु धड्किउन्जेल माओवादी भएर जिउछु” माओवादी आस्था राख्ने एक युवाले आफ्नो फेसबुकमा पोष्टिएको भनाइ हो। माओबादीहरु २२औं जनयुद्द दिवस चारदिशा फर्केर मनाई रहदा, यी युवाको भनाईमा एउटा मर्म लुकेको भेटिन्छ। भलै उनको भनाई र सोचाइमा फरक तर्क हुनसक्छ तर माओबादी पार्टी टुटफुट भएर चारदिशा मुख फर्काएर तितर-बितर... पुरा पढ्नुहोस ..

विप्लबले माओबादी हटाउनु ठिक वा बेठिक ?

विप्लबले माओबादी हटाउनु ठिक वा बेठिक ?

किरण बि.सी. उत्तर कोरियाका जन्मदाता किम ईल सुंगले आफ्नो राजनीतिक दस्तावेजबाट माक्सवाद-लेनिनबाद हटायर "जुछेवाद" राख्ने प्रस्ताव राखेपछि अहिले बिप्लवलाई गैर माओवादी खेमा सुरु गरेको आरोप जस्तै किम इललाई पनि त्यो बेला माक्र्सवादी आदर्शबाट बिमुख भएको आरोप लगाईएको थियो। एउटा निश्चित भुगोलमा कुनै एकबाद चिरकाल सम्म टिक्न सक्दैन त्यसलाई छाड्ने भन्दा पनि अझ बिकसित र परिस्कृत... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै