अन्तरवार्ता » Home
राधा पछी के छ शर्मिलाका कोशेली, दुई दशक संगीतमा जमेकी गायिकासंग कुराकानी (भिडियो)

राधा पछी के छ शर्मिलाका कोशेली, दुई दशक संगीतमा जमेकी गायिकासंग कुराकानी (भिडियो)

सुनौलो नेपाल- लोक दोहोरी क्षेत्रको एकदमै पुरानो र परिचित नाम हो शर्मिला गुरुङ झन्डै दुई दशक संगीतमा बिताएकी गुरुङका बजारमा हजारौ गीतहरु  छन् ।  संगीतमा लागेदेखि उनलाई कहिले पछी फर्केर हेर्नु परेन कुनै समय एकछत्र बजारमा राज गरेकी शर्मिला गुरुङ अहिलेसम्म नै उतिक्कै सक्रिय छन् । "रानी घाटैमा किन काडा रोपेउ नि निरमाया आउने बाटैमा" जस्ता पुराना चर्चित गीतमा आवाजमा दिएकी गुरुङमा... पुरा पढ्नुहोस ..

संगीतमा दुई दशकसम्मै उस्तै चर्चा, कुराकानी संगीतकार बि बि अनुरागीसंग

संगीतमा दुई दशकसम्मै उस्तै चर्चा, कुराकानी संगीतकार बि बि अनुरागीसंग

सुनौलो नेपाल/ काठमाडौँ - सुमधुर आवाज हुदा हुदै आवाजमा भन्दा पनि आफ्नो सृजनामा बढी बिश्वास गर्ने एउटा सृजनशील व्यक्तित्वका धनी हुन् सगीतकार बि बि अनुरागी २०५१ साल देखि संगीत क्षेत्रमा प्रबेस गरेका अनुरागी संगीत क्षेत्रमा प्रवेश गरेको दुई दशक बढी हुदा पनि उतिकै चर्चामा छन् । शुरुमा रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखरामा आफ्नो आवजामा गीत रेकर्ड गराएका उनको उदेश्य... पुरा पढ्नुहोस ..

गगनको दुखेसो – कांग्रेसको निर्णय ठालुहरुले मात्र गर्छन हामीले ताली बजाउने मात्र हो (भिडियो सहित)

गगनको दुखेसो – कांग्रेसको निर्णय ठालुहरुले मात्र गर्छन हामीले ताली बजाउने मात्र हो (भिडियो सहित)

सुनौलो नेपाल- स्वास्थ्य मन्त्री बनेर करिव दश महिना स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका गगन थापाले धेरै नीतिगत सुधार गरेको दाबी गरे पनि के गरे त उनले यो दश महिनामा के आफ्ना वाचाहरु पुरा गरे त के जनताको अपेक्षा गरे जस्तो काम भयो त ? नेताहरुलाई बिदेशमा उपचार रोक्छु भन्ने थापाले किन रोक्न सकेनन आफ्नै पार्टी नेतृ सुजाता कोइरालालाई पचासौ लाख दिन किन बोलेनन् त हेरौ दिल भुषण... पुरा पढ्नुहोस ..

माओवादी केन्द्र र कांग्रेसले भनेजस्तो मत नपाएपछी मतपत्र च्यातियो (भिडियो अन्तरवार्ता)

माओवादी केन्द्र र कांग्रेसले भनेजस्तो मत नपाएपछी मतपत्र च्यातियो (भिडियो अन्तरवार्ता)

सुनौलो नेपाल / भरतपुर - शनिवार बेलुका भरतपुरको मतगणना स्थलमा माओबादी केन्द्रका मतगणना प्रतिनिधिले नै मतपत्र नै च्यातेपछि यतिबेला भरतपुरको मतगणना स्थगीत छ हिजो मात्र माओबादी केन्द्र र नेपाली कांग्रेसले बिज्ञप्ति निकालेर वडा नम्बर १९ मा पुन मतगणना गर्न माग गरेको छ भने एमाले कुनै हालतमा स्वीकार गर्न नसक्ने भनेको अब के हुन्छ एमाले के गर्छ हेरौ भरतपुरका एमाले मेयर उमेद्वार देवी... पुरा पढ्नुहोस ..

महानगरवासीको भत्ता ५ हजार देखि बिकासमा चीन र भारतलाई उछिन्न्ने यस्ता छन् स्थापितका योजनाहरु

महानगरवासीको भत्ता ५ हजार देखि बिकासमा चीन र भारतलाई उछिन्न्ने यस्ता छन् स्थापितका योजनाहरु

सुनौलो नेपाल / काठमाडौं- आगामी निर्वाचनमा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उठेर बिकासमा कायालापट पार्ने योजना बुनिराहेका केसव स्थापित २०५४ सालमा समेत काठमाडौँको मेयर बनिसकेका थिए त्यतिबेला स्थानीय निकायको शाक्ति नहुदा धेरै काम गर्न नसकेको बताउने स्थापितले ति सपनाहरुसंगै काठमाडौँको मुहार एक वर्षमा फेर्ने योजना रहेको सुनाउछन l स्पष्टवक्त्ता स्थापितसंग... पुरा पढ्नुहोस ..

सरकारले लगानी गर्ने बाताबरण मिलाओस, हामी नेपाल फर्कन तयार छौ (भिडियो)

सरकारले लगानी गर्ने बाताबरण मिलाओस, हामी नेपाल फर्कन तयार छौ (भिडियो)

सुनौलो नेपाल/युएई - बिगत लामो समय देखि युएईमा रहेर सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएका  गोरखा मसेल निबासी बिनोद श्रेष्ठ सामाजिक कार्य र पत्रकारीता क्षेत्रमा युएईमा परिचित छन । हाल  गोरखा समाज युएईको अध्यक्ष  तथा नेपाल पत्रकार महासघ युएईबाट केन्द्रिय सदस्य पनि  हुन् । सानै उमेरमा सामाजिक क्षेत्र तथा पत्रकारिता मार्फत आफुलाइ अगाडि बढाउन सफल श्रेष्ठले पवासमा रहदा आफु... पुरा पढ्नुहोस ..

चुनाव हुन्छ नभए चुनाव गराइन्छ, मेची महाकाली अभियान पछि पुरै देश एमालेमय- प्रदीप ज्ञवाली

चुनाव हुन्छ नभए चुनाव गराइन्छ, मेची महाकाली अभियान पछि पुरै देश एमालेमय- प्रदीप ज्ञवाली

सुनौलो नेपाल/ युएई - चुनाव हुने चुनाव नभए एमालेले चुनाव गराउन आन्दोलनको आधीबेहरी ल्याएर चुनाव घोषणा गर्न वाध्य पार्ने एमाले केन्द्रीय सचिब तथा पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले बताएका छन । प्रवासी नेपाली मञ्चको दोश्रो वार्षिक राष्ट्रिय परिषद भेलामा युएई आएको बेला सुनौलो नेपालसगको सुनौलो अतिथी कार्यक्रममा अन्तरवार्ता दिदै उनले अगाडि भने चुनाव गर्न वाध्य पार्ने माहोल... पुरा पढ्नुहोस ..

देउवाको रिसाहा रुप, फिँज निकाल्दै पत्रकारलाई थर्काए {भिडियो सहि}

देउवाको रिसाहा रुप, फिँज निकाल्दै पत्रकारलाई थर्काए {भिडियो सहि}

पूर्वप्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्राय हस्यौली पारामा प्रस्तुत हुन्छन् । पत्रकारसँग रसिकरुपमा प्रस्तुत हुने देउवा तर्कविर्तक गर्दैनन्, नत लम्बेतान कुरा गर्छन् । पत्रकारका गम्भीर प्रश्न पनि हल्काफुल्का शैलीमा टार्न अभ्यस्त मानिन्छन् देउवा । बुधबार भने देउवा पृथकरुपमा प्रस्तुत भए । भारत भ्रमणमा गएका देउवाले स्वतन्त्र तिब्बत अभियानका... पुरा पढ्नुहोस ..

बाबुरामले गरे प्रचण्डको कडा बिरोध , प्रचण्डले प्रधानमन्त्री बनेर दिन काट्ने मात्रै हो

बाबुरामले गरे प्रचण्डको कडा बिरोध , प्रचण्डले प्रधानमन्त्री बनेर दिन काट्ने मात्रै हो

नयाँ शक्ति नेपाल, पार्टीका संयोजक बाबुराम भटट्राईलेप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा दिन काट्ने बाहेक केही काम गर्न नसक्ने ठोकुवा गरेका छन् । उनका अनुसार प्रचण्डले संविधान संशोधन लगायत मुलुकका वर्तमान समस्याको हल समेत गर्न सक्ने परिस्थिति छैन । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले संयोजक बाबुरामसँग गरेको कुराकानीको सम्पादित अंश... पुरा पढ्नुहोस ..

समस्या बिहिन बिश्व निर्माण अभियानमा छौ !

समस्या बिहिन बिश्व निर्माण अभियानमा छौ !

समस्या बिहिन बिश्व सँस्था नेपाल (WWSON) लामो समय देखि सामाजिक काम गर्दै आइ रहेको छ । उक्त संस्थाका अध्यक्ष सत्यमान लामा सँग सुनौलो नेपालका लागी समीप त्रिपाठी बिबसले गर्नु भएको कुराकानि हेर्नुहोस । WWSON भनेको के हो यो ? समस्या बिहिन विश्व सङस्था नेपाल (World Without Suffering Organization Nepal) हो, यो नेपालमा दर्ता भएको छ र यसको हेड अफिस ताईवानमा छ । यसका शाखाहरु धेरै देशमा बिस्तार भएको छ । नेपालमा पनि यो यउटा... पुरा पढ्नुहोस ..

  • मुख्य समाचार » सबै