देशमा स्थानीय चुनावको चटारो बढीरहेको बेला मधेशका एकयुवा तथा सामाजिक अभियन्ता रमेश प्रसाद शाहले रोजगारका लागि बिदेशिएका युवाहरुले भोट हाल्न पाउने ब्यबस्था के छ ? भनेर प्रश्न गरेका छन्।

विदेशिएका ४० लाख युवाहरु देशलाइ बिपत पर्दा प्रबासबाटै बिपत टार्न जुटे, रेमिट्यान्सबाट राज्यलाई ठुलो राहात दिदै आए तरतिनै युवाहरु भोट हाल्न पाउने नैसर्गिक अधिकारबाट बन्चित किन गराइदै छ ? भन्दै भिडियोमा भनेका छन्, ‘सरकार! बिदेशिएका युवाहरु जनावर होइनन जनता हुन्’।

भिडियो हेर्नुहोस :