३० चैत, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ संविधान संशोधन विधेयक स्वीकार नगर्ने निर्णय गरेको छ । साथै उनले आफ्नो माग पुरा नहुँदासम्म हुने चुनावमा भाग नलिने समेत बताएको छ ।

३० चैत्र २०७३, बुधबार ०९:१५ मा प्रकाशित