भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई विमानस्थलमा केवल महिला तथा बाल विकास राज्यमन्त्री जस्तो सामान्य स्तरको मन्त्रीलाई स्वागतमा पठाएर नेपाललाई नै अपमान गरेको भन्दै नेपाली नागरिकहरु बिरोध गरिरहेका छन् ।
यसै प्रसंगमा एक मदेशी युवा रमेश प्रसाद साहले भिडियो मार्फत सामाजिक संजालमा कडा शब्दमा बिरोध गर्दै भनेका छन् “भारतद्वारा राष्ट्रपतिको होइन, राष्ट्रकै अपमान हो” ।
हेर्नुहोस भिडियो:
[youtube https://www.youtube.com/watch?v=q3SfQcCIjQM]
५ बैशाख २०७४, मंगलवार ०५:४३ मा प्रकाशितसुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस