भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई विमानस्थलमा केवल महिला तथा बाल विकास राज्यमन्त्री जस्तो सामान्य स्तरको मन्त्रीलाई स्वागतमा पठाएर नेपाललाई नै अपमान गरेको भन्दै नेपाली नागरिकहरु बिरोध गरिरहेका छन् ।

यसै प्रसंगमा एक मदेशी युवा रमेश प्रसाद साहले भिडियो मार्फत सामाजिक संजालमा कडा शब्दमा बिरोध गर्दै भनेका छन् “भारतद्वारा राष्ट्रपतिको होइन, राष्ट्रकै अपमान हो” ।

हेर्नुहोस भिडियो: