काठमाडौं, ७ वैशाख , योग्सना डिजिटल प्रा. लि ले बजारमा ल्याएको ” मेरो असल साथि” ले यतिबेला चर्चा परिचर्चा बटुली रहेको छ। आशिर प्रताप जंग र सारिका केसीको दमदार अभिनय रहेको गीतलाइ लय गणेश अधिकारीले भरेका हुन् भने शब्द अबिरल बोहराको हो जसमा चर्चित गायिका बिष्णु माझी अनि गणेश अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ ।

 

भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक बिष्टको रहेको छ ।Heart beat Nepal नामक युटुब च्यानल बाट भिडियो बजारमा आएको हो छोटो समयमै 340000 view भैसकेको छ।

भिडियो हेर्न तल क्लिक गर्नु होला