सुनौलो नेपाल / काठमाडौं– आगामी निर्वाचनमा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उठेर बिकासमा कायालापट पार्ने योजना बुनिराहेका केसव स्थापित २०५४ सालमा समेत काठमाडौँको मेयर बनिसकेका थिए त्यतिबेला स्थानीय निकायको शाक्ति नहुदा धेरै काम गर्न नसकेको बताउने स्थापितले ति सपनाहरुसंगै काठमाडौँको मुहार एक वर्षमा फेर्ने योजना रहेको सुनाउछन l

स्पष्टवक्त्ता स्थापितसंग सुनौलो नेपालसंगको कुराकानी समेत निकै सपनाहरु सुनाए आफु काठमाडौँको मेयरको उमेद्वार बन्न पाए जित्ने सुनिश्चित रहेको उनी दाबी गर्छन जितसंगै काठमाडौँमा बिकास आतंक ल्याउने र अहिले एमालेले दिइरहेको बृद्ध भत्तालाई महानगरबासीलाई थपेर ५ हजार बनाउने समेत उनको योजना छ जनतालाई सेवा सुबिधा दिने र जनतालाई उपयोग गरेर परिवर्तन गर्ने उनका योजनाहरु यस्ता छ हेरौ भिडियो सहित …

८ बैशाख २०७४, शुक्रबार १४:२१ मा प्रकाशित