३ जेठ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवारले अग्रतालाई फराकिलो बनाएका छन् ।
एमालेका देवी ज्ञवालीले २६४० मत प्राप्त गरी अग्रतालाई फराकिलो बनाएका छन् । माओवादी केन्द्रकी रेणु दाहालले १७५१ मत ल्याएकी छन् ।

३ जेष्ठ २०७४, बुधबार ०३:३८ मा प्रकाशित