काठमाडौँ । आफु विरुद्दको समाचार प्रशारण नगर्न दवाब दिदै ४ लाख पैसा अफर गरिएको भिडियो सार्वजनिक भएको छ । सिधाकुरा जनतासंगका प्रस्तोता रबि लामिछानेलाई आफु विरुद्दको रिपोर्ट सार्वजनिक नगर्न भन्दै ति व्यक्तिले २ लाख रुपैयाँ नगद दिएका छन भने २ लाख पछी दिने अफर गरेका छन् । कार्यक्रम सिधाकुरा जनतासंग आजको एपिसोड हेर्नुहोस ४ लाख दिने यो ब्याक्तिलाई मन्त्रीको समेत सहयोग रहेको खुलेको छ हेर्नुहोस यो भिडियो

३ भाद्र २०७४, शनिबार २२:३६ मा प्रकाशित