मुम्बई – चिर्चित डान्स रियालिटी शो झलक दिख्ला जा को नवौँ सिजनको विजेता नेपालकी तेरिया मगर बनेकी छिन् ।
सलमान युसुफ खान र सान्तनु महेश्वरीलाई पराजित गर्दै उनले प्रतियोगिता जितेको बलिवुड लाइफले जनाएको छ ।
यसअघि डान्स इन्डिया डान्सको उपाधि पनि जितेकी थिइन् ।

 

वासीमा रहेको सेन्ट लरेन्स हाइस्कूलकी विद्यार्थी तेरिया सन् २०१४ मो डान्स इन्डिया डान्सको लिटल मास्टर्सको उपाधि जितेकी थिइन् ।

सान्तन्तु चर्चित हिपहप डान्सर हुन् भने सलमान चर्चित कोरियोग्राफर रहेका छन् ।