सुनौलो नेपाल/ युएई – चुनाव हुने चुनाव नभए एमालेले चुनाव गराउन आन्दोलनको आधीबेहरी ल्याएर चुनाव घोषणा गर्न वाध्य पार्ने एमाले केन्द्रीय सचिब तथा पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले बताएका छन ।

प्रवासी नेपाली मञ्चको दोश्रो वार्षिक राष्ट्रिय परिषद भेलामा युएई आएको बेला सुनौलो नेपालसगको सुनौलो अतिथी कार्यक्रममा अन्तरवार्ता दिदै उनले अगाडि भने चुनाव गर्न वाध्य पार्ने माहोल अब एमालेले सिर्जना गर्छ बर्तमान सरकार चुनाव गर्ने तर्फ ध्यान नदिएको उल्लेख गर्दै माघ सात पछी राजनैतीक रिक्तता भए मुलुक गम्भिर सकटमा पर्ने खतरा छ त्यसैले चुनावमा गम्भिर हुनु जरुरी छ् र त्यो वातावरण एमालेले निर्माण गर्दैछ ।

एमालेले सन्चालन गर्न लागेको मेची महाकली अभियानले तराईमा एमाले बिरुद्द फैलाइएको भ्रम चिर्ने र देशलाई एमालेमय बनाउने र यो अभियानमा करीव १५ लाख जनता परिचालन गर्ने समेत जानकरी गराएक छन थप हेरौ सुनौलो नेपालका लागी जे सागरले गरेको कुराकानीको  भिडियो अन्तरवार्ता ।

२४ माघ २०७३, सोमबार ०६:२४ मा प्रकाशित