एनसेलले फेसबुक चलाउन निशुल्क गरेको छ। फेसबुकसँगको सहकार्यमा मंगलबार राति १२ बजेदेखि निशुल्क व्यवस्थालाई लागू गरिने एनसेलले जनाएको छ।
फेसबुकबाट फोटो अपलोड गर्न, स्टाटस राख्न तथा लाइकमा निशुल्क गरिने भएको कम्पनीले जनाएको छ। च्याट गर्दा भने तोकिएको शुल्क कटौती हुने बताइएको छ।