सुनौलो नेपाल/युएई –

बिगत लामो समय देखि युएईमा रहेर सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएका  गोरखा मसेल निबासी बिनोद श्रेष्ठ सामाजिक कार्य र पत्रकारीता क्षेत्रमा युएईमा परिचित छन । हाल  गोरखा समाज युएईको अध्यक्ष  तथा नेपाल पत्रकार महासघ युएईबाट केन्द्रिय सदस्य पनि  हुन् । सानै उमेरमा सामाजिक क्षेत्र तथा पत्रकारिता मार्फत आफुलाइ अगाडि बढाउन सफल श्रेष्ठले पवासमा रहदा आफु लगायत आम नेपालीहरुका अनुभव र अनुभूतिहरु नजिकबाट देख्ने र बुझ्ने अवसर पाएका छन ।

युएई लगायत प्रवासमा  बस्ने नेपालीहरुलाई  सरकारले  लगानी गर्ने बाताबरण मिलाए  आफु लगायत सबै नेपालीहरु नेपाल फर्कन तयार रहेको बताउने श्रेष्ठसंग   सुनौलो नेपालले प्रबासमा नेपालीको अवस्था प्रवासमा पत्रकारीताको अवस्था र आम प्रवासमा बस्ने नेपालीले नेपालको वर्तमान राजनीतिक र सामाजिक अवस्थालाई कसरी हेरेका छन् त बिष्लेषणात्मक कुराकानी …

२२ फाल्गुन २०७३, आईतवार ०८:१० मा प्रकाशित