काठमाडौं, १७ चैत । एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले हङकङलाई ७ विकेटले हराएको छ ।
बंगलादेशमा जारी प्रतियोगिताअन्तर्गत विहिबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ७ विकेटले हराएको हो । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो ।
१७ चैत्र २०७३, बिहीबार १०:११ मा प्रकाशितसुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस