सरोज ओली

बैशाख ३१ नजिक्दै गर्दा उमेदवारका आकङक्षिहरु आफ्नो उमेदवारी घोषणा गरिरहेका छन २० बर्ष को अन्तराल पछी हुन लागेको निर्वाचनमा अहिले युवा उमेदवारहरुले बढी चासो देखाएका छन पार्टी राजनीतिमा युवा पुस्ता हावि हुदै गइरहेको बेलामा अब जनता संग प्रत्यक्ष सरोकार राख्ने जन प्रतिनिधि हुन चाहना राख्नु त्यो स्वभाविक पनी हो ।
युवाहरुलाई  हरेक परिवर्तन र क्रान्तिमा उपयोग गर्ने  जब अवसर आउछ तब युवालाइ नेतृत्वदायि भुमिका बाट बन्चित गर्ने परिपाटी बनेको बेलामा केही गर्छौ हामी पनी नेतृत्व गर्न सक्छौ भनेर आट साहस गर्ने युवालाइ नेतृत्वमा पुर्याउन आवश्यकता छ  । युवा परिवर्तन का सम्वाहक हुन्छन युवा सक्रिय हुन्छन युवा केही गर्ने जोस जागर बोकेको हुन्छन यस्तो युवा हरु लाइ नेतृत्व र जन प्रतिनिधित्व बनाउन आवश्यकता छ ।
राजनीति मा चेतना र राजनीति पेशा होइन सेवा हो भन्ने भावनाको बिकास जब सम्म हुदैन तब सम्म यो देशमा राजनीति कमाइ खाने भाडो र जिविका चलाउने माध्यम मात्र बन्छ राजनीति त भनेको जनताको सेवा समाजको सम्बृद्धि र बिकास हो ।
यहि सेवा गर्न मा आतुर युवा लामो समय देखि राजनीति मा सक्रिय एकजना युवा हुनुहुन्छ कमरेड मिन बहादुर बस्नेत  ।
सुर्खेति विद्यार्थी राजनीति मा सक्रिय हुदै बिभिन्न सामाजिक संघ संस्था को नेतृत्व गर्दै युवा माझ लोकप्रिय हुनु भयको मिन बहादुर बस्नेत ले यति बेलामा आफूलाई सिम्ता गाउपालीका को नौ नम्बर वडा अध्यक्ष को दावेदार को रुपमा पेश गर्नु भयको छ हुन पनी गाविस अध्यक्ष हुने चाहना सबै मा हुनु स्वभाविक थियो तर धेरै ओटा गाविस मिसाएर गाउपालीका र पहिले का गाविस लाइ वडा पालिका बनाए पछि अहिले गाविस अध्यक्ष का उमेदवार हरु गाउपालीका वडा का अध्यक्ष मा आफ्नो दावेदारी प्रस्तुत गर्नु भयको छ ।
सिम्ता गाउपालीका त्यसै पनी एमाले को बलियो पकड भयको गाउपालीका हो किन भने हरेक निर्वाचन मा त्यो  क्षेत्र बाट एमाले ले लोभ लाग्दो मत प्राप्त गरेको छ त्यत्ति मात्र होइन २०४९ र २०५४ मा एमाले ले एकलौटि जितेको हो भन्दा पनी फरक पर्दैन यस क्षेत्र मा एमाले का प्रभावशाली ब्यक्तित्व जसलाई अहिले एमाले को जिल्ला मा राजनीति गर्ने हरु ले पनी सलुट गर्ने नेता स्वर्गीय आदरणीय नेता ऋषि शर्मा को राजनीतिक क्षेत्र र उहाँले बनाएको जन संगठन भयको ले पनी यहाँ एमाले को पकड छ खानीखोला मा पनी एमाले को पकड राम्रो छ २०४९/२०५४ को स्थानीय निर्वाचन मा एमाले को विजयी भयको गाविस हो यस पटक पनी बाजी मारेर  मिन बहादुर बस्नेत ह्याटिक जित एमाले लाइ दिलाउन चाहनु हुन्छ ।
राजनीति मा हरेक सम्भावना हुने भयको ले उहाँको जित सहज नभए पनी उहाँले जित्ने प्रशस्त आधार हरु छन त्यही आधार हरु को कारणले पनी उहाँ यस ठाउँको बलियो उमेदवार हो । उहाँले  यस भन्दा पहिले को जित लाइ निरन्तर गर्नु चुनौती छ नै त्यो भन्दा ठुलो चुनौती उहाँले जनता मा उहाँ प्रति गरेको आश  हो त्यो  आशा ला जगाउनु उहाँको अर्को चुनौती हो ।
को हुन मिन बहादुर बस्नेत
२०६३/६३ को आन्दोलन मा नेतृत्वदायि भुमिका निर्वाह गरेको कारणले प्रशासनबाट गिरप्तार भएका हाल एमाले को मजदुर संगठन जिफन्टको जिल्ला सदस्य खेलकुद क्षेत्रमा समेत नेतृत्व गर्नु भएको नेपाल Wado Ryu कराटे के associan सुर्खेत को सचिव भएर काम गर्नु भएको अनेरास्वियुको शिक्षा बिभाग केन्द्रीय क्याम्पस  को उपाध्यक्ष भएको प्यावसन निजी तथा आवसिय विद्यालय कर्मचारी संघ सुर्खेत को अध्यक्षदुर्गामी दृष्टिकोण र नेतृत्व गर्न सक्ने क्षमता भएका ब्याक्ति हुन् ।

१८ चैत्र २०७३, शुक्रबार ११:१७ मा प्रकाशित