सुनौलो नेपाल/ काठमाडौँ – एमालेको मेची महाकाली अभियान, मधेसमा मोर्चाको अवरोध, स्थानीय निकायको निर्वाचन, थ्रेस होल्ड लगायतका बिषयमा एमालेको धारणा के छ भनी सुनौलो नेपालको लागी एमाले नेता तथा पुर्व नागरीक उड्यन तथा पर्यटन मन्त्री कृपाशुर शेर्पासंगको कुराकानी …